चाडपर्वमा काठमाडौको सुरक्षार्थ साढे तीन हजार प्रहरी खटाइने
काठमाडौँ, १५ असोज । महानगरीय प्रहरी परिसर काठमाडौँले नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर काठमाडौमा साढे तीन हजार प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौ प्रहरी प्रमुख वसन्त लामाले आइतबार सुरक्षा योजना सार्वजनिक गर्दै यस्तो...
माधव नेपालले संसदमा बोलेको चर्चित भाषणको पूर्ण पाठ यस प्रकार छ:– (भिडियो सहित)
सम्माननिय सभामुखज्यू,
संसदको यो बैठकमा सम्भवतः म पहिलो चोटी यहाँ उभिएर बोल्ने जमर्काे गर्दैछु । म यहि रोष्ट्रममा उभिएर पहिले बोलेको कुरा सम्झँदैछु । मैँले भनेको थिएँ–
मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ,
माँझी छौ की कोही,...
देश टुक्र्याउन खोज्नेलाई विराटनगरबाट गृहमत्रीको चेतावनी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने पनि...
सेनाले आन्तरिक भ्रष्टाचार हेर्ने सैनिक विशेष अदालत सक्रिय बनाउने
काठमाडौं । नेपाली सेना भित्र भ्रष्टाचार र आर्थिक अनियमितता बढेको गुनासोसँगै सैनिक विशेष अदालत सक्रिय बनाउने तयारी गरेको छ । नयाँ प्रधानसेनापति पुर्णचन्द्र थापाले त्यसप्रती कडा रुप अपनाउने घोषणा गर्नुभएको छ । प्रधानसेनापति थापाले...
दुई जिल्ला जोड्ने गरी नेपालकै लामो पुल बनाइने
पर्वत, १४ असोज । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माण गरिने भएको छ । प्राविधिक हिसाबले पुल निर्माण सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु गरिएको...
मृत्युसंस्कार मन्थन विमोचित
काठमाडौं / राजनीतिक विश्लेषक एंव लेखक जनधारणा साप्ताहिकका स्तम्भकार चन्द्रप्रकाश बानियाँ द्धारा लिखित मृत्युसंस्कार मन्थन ( इतिहास, मान्यता र वास्तविक्ता ) नामक पुस्तक असोज १३ गते विमोचन भएको छ ।
तीन सय नब्बे पृष्ठको यो...
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलले १०० शैयायुक्त १,००,००० वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट मध्येको एक बनाउने उद्घोष गरेको छ ।
उक्त घोषणा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन...
सगरमाथा फ्रेण्डसिप-२०१८ सम्पन्न
चीन/ चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनिया सेनाको विशेष फौजबीच असोज २ गतेदेखि संचालन भएको 'सगरमाथा फ्रेण्डसिप-२०१८' संयुक्त तालिम आज शनिबार विशेष समारोहका बीच सफलतापुर्वक सम्पन्न भएको छ ।
तालिमको अन्तिम दिनमा आयोजना...
संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले असोज १५ र १६ गते सामूदायिक विद्यालय...
काठमाडौं/ संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने...
‘अनुराग’ हाउसफुल, टिकट नपाएपछि हलमै दर्शकहरुको नाराबाजी (भिडियोसहित)
काठमाडौं/ पत्रकार ऋषि धमलाले निर्माण गरेको नपाली कथानक चलचित्र ‘अनुराग’ हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको छ । तर, प्रदर्शनको दोस्रो दिन आज शनिबार अनुरागले आक्रमक व्यापार गरेको छ । काठमाडौंका गोपीकृष्ण हल र अष्टनारायण...

























