निर्मालाको न्यायका लागि विद्यार्थी परिषदको आन्दोलनले कडा रुप लिँदै
निर्मला बलात्कार र हत्या भएको दुई महीना वितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ गरि कारवाही गर्न देखाएको हेल्चक्राइ र ढिलासुस्तीको विरोधमा प्राज्ञिक विद्यार्थी परिषद नेपालले देश व्यपी रूपमा विरोध प्रदर्शन गरेको छ ।
रुपन्देहीको बुटवल र...
मानवता र कानुन हराएको मेरो देश
सरु श्रेष्ठ
मानिसले देखेका हरेक घटनाको सहि मुल्यांकन गर्नु, सुनेका कुरा एक आपसको छलफलबाट निर्णय लिनु र जीवनको फाइदा जनक गाथाहरु अरु समक्ष पोखिदिनु पनि मानव जीवनको सच्चा पाटो हो । तर आज भोलि मानिस...
इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु
इन्डोनेसिया/ इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।
सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
अरु सयौँ जनाको...
पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य
काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् ।
महासङ्घको महिला उद्यमी विकास समितिले ललितपुरमा आज आयोजना...
सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग
काठमाडौं / सरकार समक्ष नेपालको सीमा विवाद र समस्याबारे नेपालीभूमी बचाउने अभियानमा होमिएका सुस्ता बचाउ अभियानका प्रतिनिधिमण्डलले आफ्नो कुरा राख्दै सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग गरेको छ ।
राजधानी आइपुगेका सुस्ता बचाउ अभियानका संयोजक...
रोल्पामा सशस्त्र द्वन्द्वकालको झ–झल्को
काठमाडौं । माओवादीको उद्गम थलो मानिने रोल्पाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले विगतमा सशस्त्र सङ्घर्षमा सँगै बन्दुक बोकेकाहरूबाटै सुरक्षा खतरा बढेको अनुभव गर्न थालेका छन् । त्यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट...
चीनसँगको संयुक्त सैन्य अभ्यास सम्पन्न
काठमाडौँ, १३ असोज । उत्तरी छिमेकी मुलुक चीनसँग असोज २ देखि सुरु भएको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनियाँ सेनाको विशेष फौजबीच सञ्चालन भएको सगरमाथा...
मिल्ने कुरा गरे माधव नेपालले गोप्य भेलामा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गरेको चियापान कार्यक्रममा स्थायी समितिका सदस्यहबीच पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढ्नुपर्ने जोड दिनुभएको बुझिएको छ । पार्टी स्थायी समितिका सदस्यहरुलाई...
बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
काठमाडौ, १३ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा दुईको जनाको मृत्यु भएको छ । बिहान करिब साढे ३ बजेको समयमा भएको दुर्घटनामा ३२ घाइते भएका छन् ।...
परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रमको बीचैमा स्वराज निस्किएपछि
न्युयोर्क / न्युयोर्कमा सार्कको अध्यक्षता लिएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको सार्क राष्ट्रका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकको बीचैमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज निस्किएपछि सार्कविरुद्ध भारतले कडा अडान लिएको रुपमा यसलाई हेरिएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले...























