अण्डा मांसाहारी कि शाकाहारी ? विज्ञानले दियो निष्कर्ष

एउटा रोचक विषय – धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा आयो ? वैज्ञानिकहरुका अनुसार कुखुराको अण्डाशयमा ओवोक्लाइडिन नामक प्रोटिन पाइन्छ । जसले अण्डाको खोल निर्माणमा भूमिका खेल्छ र यो प्रोटिन बिना अण्डाको निर्माण असम्भव नै...

लाइसेन्स चट् होला ! नयाँ ट्राफिक नियम आयो

ट्राफिक प्रहरीले बेला बेलामा लाइसेन्समा कडाई, मापसे जाँच,ट्राफिक नियम पालना गराउँदै आएको छ । यस्तैमा अब जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने नयाँ नियम ल्याएको छ । दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातमा चालकलाई जुत्ता अनिवार्य...

सेनाको विपद् व्यवस्थापन सम्बन्धी अभ्यास सम्पन्न

नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) को संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास सम्पन्न भएको छ । असोज ०९ गतेबाट संचालन भएको Disaster Response Exercise and Exchange (DREE) अन्तरगत अभ्यास ‘Unity...

रेखा फिल्मसको ब्यानरमा चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक

काठमाडौं/ रेखा फिल्मसको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ’तिमी भित्र पनि एउटा नायक छ’ भन्ने मूल नाराको अभियान रहेको यस...

कांग्रेसमा डा.शेखर कोइरालालार्इ पार्टी सभापति बनाउने खेल सुरु

काठमाडौं/ वर्तमान सभापति शेर बहादुर देउवाको विरुद्धमा मोर्चाबन्दी सुरु भएको छ । कोइराला परिवार पछिल्लो समय आफ्नो सम्बन्ध विस्तारका लागि विभिन्न ठाउँमा कार्यक्रम गरी छलफल गर्दै आएका छन् । कांग्रेसको सातै प्रदेशमा एकसाथ राखिएको सुझाव संकलन शुक्रबार...

घरको कम्पाउण्डमा पनि कर लगााउने अर्थमन्त्रीको भनाई

काठमाडौं/  सरकारले अब घरको कम्पाउण्डमा पनि कर लगाउने तयारी गर्दैछ । अर्थमन्त्री युवराज खतिवडाले अब शहरी इलाकामा घरको कम्पाउण्ड बनाएर जमिन ओगट्ने अनि कृषियोग्य जमिन सरह मालपोत तिर्ने गरेको उल्लेख गर्दै घरको कम्पाउण्डमा पनि...

‘कलङ्की अण्डरपास’ एक हप्तापछि खुल्ने

काठमाडौं/ बल्खु–खसीबजार एक हजार २०० मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग (अण्डरपास) बन्द गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो । सो मार्गको ८०० मिटर सडक भने कालोपत्र...

खानेपानी मन्त्री बिना मगर भारत प्रस्थान

काठमाडौं /  खानेपानी मन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग...

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगत तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार वितरण

काठमाडौ/ एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगत यही असोज ११ गते (बिहिवार) तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा...

बृहत् प्रभातफेरिसहित नर्भिकले ग¥यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात , भोलि मुटु सम्बन्धी...

काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटुको उपचार गराएकाहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणले प्रभातफेरि कार्यक्रम गरेका छन् । गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न...

RECENT POSTS

HOT NEWS