महिलालाई यौन उत्तेजनामा ल्याउन यस्तो कला अभ्यास गर्दा दोहोरो सन्तुष्टि प्राप्त हुने निष्कर्ष, पढौं...
विपरित लिङ्गीबीच यौनांगको समागमले मात्र चरम सन्तुष्टी प्राप्त हुन सक्दैन । सन्तुष्टिका लागि दुवैमा विशेष कला हुन जरुरी छ ।
पुरुषलाई स्खलनपछि केही हदसम्म सन्तुष्टी प्राप्त होला तर महिलालाई सन्तुष्टी प्राप्त गर्न त्यति सहज छैन...
विश्वका दर्जन माओवादी पार्टीहरुबाट कमरेड गोन्जालोको जीवन रक्षाका लागि अपिल
काठमाडौं / विश्वका एक दर्जन जति कम्युनिष्ट पार्टीहरुले पेरुका महान नेता गोन्जालोको जीवन रक्षाका लागि अपिल गरेका छन् । कार्ल मार्क्सको २ सयौं वर्ष प्रवेशको अवसरमा यूरोपलगायत विश्वका एक दर्जन क्रान्तिकारी माओवादी संगठनहरूले यस्तो...
चोरी गरेर भाग्दै गर्दा ईनारमा खसेर मृत्यु
धनुषा/ चोरी गरी भाग्ने क्रममा ईनारमा खस्दा हाल नाम, थर, वतन खुल्न नसकेका पुरुषको मृत्यु भएको छ ।
गणेशमानचारनाथ नगरपालिका–४ बस्ने लोटन राईनको घरमा चोरी गर्ने मनसायले घरको झ्यालमा पसेका उनलाई घरको मानिसले थाहा पाएपछि...
कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला अमेरिकाले विवादित क्षेत्रमा वमबर्षक विमान उडायोः चीन
अमेरिकाले वमबर्षक विमान उडाएको केही दिनपछि त्यसको आलोचना गर्दै चीनले उत्तेजना फैलाउने मनसायस्वरुप यस्तो गतिविधि भएको टिप्पणी गरेको छ ।
दुई विश्व शक्ति राष्ट्रबीच कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला अमेरिकी बी–५२ नामक वमबर्षक...
हामीले ल्याएको प्रजातन्त्रप्रति हामी दृढ छौँ र बलियो बनाउन सजग छौँ : प्रधानमन्त्री ओली
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग अमेरिका पुगेका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त...
नेकपाका दुई पोलिटव्युरो सदस्यलाई ७२ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं/ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले लिखित जबाफसहित उपस्थित गराउन बुधबार सरकार, गृह...
ओली र प्रचण्डको अनुपस्थितिमा माधव नेपालले यस्तो खेल्दै छन् खेल
सत्तासीन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखा परेको गुटबन्दी बिष्फोटक अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका र अर्का अध्यक्ष पुष्प कमल दाहाल सिंगापुर भ्रमणमा रहेको अवसर छोपेर...
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पक्राउ
जाजरकोट/ रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक...
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
काठमाडौं/ नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार...
अब प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा पाइने
काठमाडौँ, १२ असोज । अब शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न...
























