देशैभर विप्लव नेतृत्वको नेकपामा युवाहरुको पार्टी प्रवेश
काठमाडौं/ नेकपाको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ अगाडि बढेको छ । मध्य, पश्चिम र पूर्वमा पनि यो अभियान प्रभावकारी बन्दै गएको नेकपाले जनाएको छ ।
सप्तरी जिल्लामा मात्र सत्तारूढ पार्टीलगायत विभिन्न पार्टीका ७७ जना...
सूचना नदिने कर्मचारी विरुद्ध आयोगमा उजुरी दिन आग्रह
नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको जनाए ।
महासंघ महिला समितिले आज आयोजना...
तुलसीपुर उपमहानगरको प्रोफाइल बन्दै
तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाले नगरको प्रोफाइल निर्माण गर्न लागेको छ । नगरको आवधिक योजना निर्माणको पूर्वाधारका रुपमा प्रोफाईल निर्माण गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ ।
प्रोफाइल निर्माणका लागि उपमहानगरपालिकाले तुलसीपुरमा गणकहरुका लागि दुईदिने तालिमको आयोजना समेत...
बहिरा महिलालाई सचेतनामुलक तालिम
तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बहिरा महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाएका छन् ।
बहिरा महिलाका लागि आयोजना गरेको सचेतनामुलक कार्यक्रममा बहिराहरुलाई कसरी शिक्षा र रोजगारको व्यवस्था गर्ने भन्ने वारेमा योजना बनाइरहेको जनाउँदै कार्यक्रमका...
गच्छदारले भने– प्रधानमन्त्रीले के मुलुकलाई फेरी मुठभेठमा धकेल्न खोजेको हो ?
काठमाडौं/ नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ ।
बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार...
आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाउने पूर्व डिएसपी खड्का पक्राउ
काठमाडौं/ नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का पक्राउ परेका छन् । खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।
नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र...
थारु कल्याणकारिणी सभाद्धारा २२ बुँदे घोषणापत्र सार्वजनिक
काठमाडौं/ थारु कल्याणकारिणी सभाले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र...
स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने स्वागत नेपालको चेतावनी
काठमाडौं/ स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले हालसम्मका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, ओकिल, न्यायाधीश, प्रशासक, ठूला पत्रकारलगायतको स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा...
महालक्ष्मी विकास बैंकमा कीर्ते काण्ड
काठमाडौं/ राजधानीमा जग्गा किनेर विदेश गएका व्यक्तिहरू फर्केर आउँदा अर्केले घर बनाएका समाचार सुन्ने गरिन्थ्यो । तर प्रदेश एकको इटहरी उपमहानगरपालिकामा पनि जग्गा धनीलाई त्यही हालत भयो ।
जब उनलाई बैंकबाट घरमा पत्र पुग्यो ।...
संविधान सबैले स्वीकार गरिरसकेको छ : नेम्वाङ
इलाम – नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको नेपालको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको दाबी गरेका छन् ।
राजपाका नेता महन्थ ठाकुरले आफूलाई संसद्को शपथ खुवाएको...

























