नेपालमा ‘कौन बनेगा करोडपति’को सिको गदै ‘को बन्छ करोडपति’ सुरु हुने

 काठमाडौं/ भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को सिको गदै नेपालमा पनि अब ‘को बन्छ करोडपति’ सुरु हुने भएको छ । भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन्। नेपाली संस्करणको सञ्चालन भने...

राष्ट्रिय पत्रिका जलाउने ४ जना पक्राउ

कैलाली/ गत बुधवार गोदावरीमा राजधानी सारेको विरोधमा समाचार प्रकाशन गरेको भन्दै राष्ट्रिय पत्रिका जलाइएको थियो । राष्ट्रिय पत्रिका जलाएको आरोपमा कैलाली प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ। कैलालीको अत्तरीयामा जलाइएको पत्रिकाबारे छानबिन गर्ने क्रममा...

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त

नयाँ दिल्ली/  भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए ।...

भण्डारखाल बगैँचामा नेपाल–चीन मेला शुरु

ललितपुर/ पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले जनाउनुभयो ।...

बहिरा नागरिक सवारी चालक अनुमति पत्र नपाउँदा आन्दोलित

 काठमाडौं/ सवारी चालक अनुमति पत्र सरकारले नदिएको भन्दै बहिरा नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् । बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । ‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ लेखिएको प्लेकार्डसहित...

काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री डा. कोइराला

विराटनगर/ नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने जनाउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन संघ प्रदेश नं १...

नेपाल–क्यानडा परामर्श बैठक

काठमाडौं / नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको परराष्ट्र मन्त्रालयमा बिहीबार भएको पहिलो बैठकमा आपसी हितका विषयलाई प्रवद्र्धन गर्न सहमति भएको छ । बैठकले व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायु परिवर्तन र प्रविधि हस्तान्तरणका क्षेत्रमा नियमित रुपमा...

सबै नेपालीको मन छुने नेपाली गीत ठूली-कान्छी(भिडियोसहित)

काठमाडौं / मनिश श्रेष्ठको स्वर तथा संगीतमा रहेको ठुली कान्छी गीतको भिडियो सार्वजनिक भएको छ। मनिशकै निर्देशन रहेको भिडियोमा योगेश रापलको शब्दमा रहेको यस गीतमा अभिनय स्वयं मनिशको रहेको छ । साथै भिडियोमा सुष्म श्रेष्ठ,...

ग्यासको मूल्य घट्यो

भोजपुर/ भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिए संगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय...

प्रधानसेनापति र पाकिस्तानका राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं/ आज शुक्रबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित पाकिस्तान राजदुतावासका राजदुत Mr. Mazhar Javed ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Mazhar Javed ले नवनियुक्त प्रधानसेनापति श्री...

RECENT POSTS

HOT NEWS