शिक्षकले गरे विद्यालयमा तालाबन्दी
लहान/ लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।
दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नियमित पठनपाठन...
‘ब्लड फर मोबाइल एप’ मोबाइल फोनबाट रक्त सेवा शुरु
रोल्पा/ समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा 'ब्लड फर रोल्पा' मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ ।
रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु...
नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन पक्राउ
धनुषा, २१ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जनालाई जनकपुरबाट पक्राउ गरेको छ ।
भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी सहित जनकपुरधाम–१४ रजौलका ५५...
कांग्रेस महामन्त्री कोइरालालाई संघीयता कार्यान्वयनको चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश र स्थानीय तहलाई उचित बजेट विनियोजन नगरेर सरकारले संघीयता कार्या्रन्वयनमा संकट पैदा गरेको जनाएका छन् । महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय...
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्यो चन्द्रागिरी हिल्स
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा चन्द्रागिरी हिल्स प्रालिलाई उत्कृष्ट पुरस्कृत प्रदान गरिएकोको छ । नेपालीहरुमाझ मात्र नभएर पछिल्लो समय...
दुर्घटनामा परी ६ को मृत्यु, १७ घाइते
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै...
सञ्चारमन्त्रीसँग पत्रकारहरु आक्रोसित
काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्रीले पत्रकारलाई अपमान गरेको...
एनसेलको आगनमा मेडिसिटीको आँखा शिविर
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले बिहिबार एनसेलका झण्डै २०० कर्मचारीको आँखा परिक्षण गरेको छ । विभिन्न संस्थाका कर्मचारीहरुका निमित्त शुरु गरिएको “वान डे विथ कर्पोरेट” अभियान अन्तर्गत एनसेलका कर्मचारीको आँखा परिक्षण गरिएको हो ।
सो...
भन्सार छली गर्ने दुई भारतीय नागरिक पक्राउ
बुटवल । सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका...
साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौं/ विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४/०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।
करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले...
























