सरकारलाई कञ्चनपुरमा भएको बलात्कारको घटनाबारे ध्यानाकर्षण

काठमाडौं/ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास...

मन्त्रीद्धारा कृषि बजार केन्द्र र वधशाला अवलोकन

तुलसीपुर/  प्रदेश नम्वर ५ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तुलसीपुरको वधशाला र कृषि वजारको अवलोकन गर्नुभएको छ । उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको मासु बजारको अवलोकन गर्दै...

नेपाली सेनाकाे कराैडाैं रुपियाँ बैंकहरुमा डुब्दै

काठमाडौँ / नेपाली सेनाले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कल्याणकारी योजना तथा पछिल्ला गतिबिविहरु सम्बन्धमा जानकारी गराएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी तथा आवास लगायत दैनिक जीवनयापनको लागि नभई नहुने आधारभूत क्षेत्रहरूमा लगानी गर्दै आइरहेको कोषबाट...

विप्लवबाट सरकारलाई गम्भीर चेतावनी

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली सरकारलाई चेतावनी दिएको छ । प्रेस विज्ञप्ती अनुसार पछिल्लो क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु दिनदिनै जसो अपहरण शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने...

कञ्चनपुरमा कर्फ्यू जारी, सीडीओ र एस पि हटाइए

कञ्चनपुर/ कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ४ जना घाइते भएका छन् । कञ्चनपुरमा दिउँसो गोलि चलेपछि...

‘रामकहानी’मा भिलेनको भूमिकामा जितु नेपाल

यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’मा पहिलो पटक भिलेनको भूमिकामा हास्यकलाकार जितु नेपाल देखिदैछन् । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर यस फिल्ममा चर्चित हास्यकलाकारहरुको पनि बाहुल्यता रहेको यस फिल्ममा...

सर्वाधिक हिट चलचित्र ‘नाई नभन्नु ल’ को सिरिज बन्द गर्ने योजनामा निर्देशक विकासराज

सर्वाधिक हिट भएको चलचित्र ‘नाई नभन्नु ल’ अहिले दर्शकले निर्देशक विकासराज आचार्यलाई ‘नाई नभन्नु ल’ बाहेक अरु नाममा चलचित्र बनाउन नसक्ने हुन् कि भनेर धेरै आलोचना गर्न थालेका छन् । यहि ‘नाई नभन्नु ल’...

मनकामना मन्दिर बनाउन १५ किलो सुनले नपुगेपछि

गोरखा/ गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा मन्दिरको छानामा सुनको जलप लगाउन १५ किलो सुनले पनि नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ । भूकम्पअघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले...

स्मार्ट सिटीका लागि पूर्वाधार आवश्यक

तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सिटीका वारेमा सरोकार वालाहरुसँग छलफल गरेको छ । तुलसीपुरलाई स्मार्ट सिटी वनाउनका लागि सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँगको छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले स्मार्ट सिटीका...

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आज ४ बजे संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौँ / सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज ४ बजे बस्दैछ । प्रधानन्यायाधीश सिफारिसको अलवा बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने सम्भावना रहेकोजनाएको छ । यसअघि...

RECENT POSTS

HOT NEWS