डुबेर मृत्यु भएको अवस्थामा फेला

रुपन्देही : सिद्धार्थनगर नगपालिका–१ स्थित डण्डा खोलामा बुधबार गुल्मी दरबार गाउँपालिका–५ घर भएकी ५१ वर्षीया हिमा ढेगा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । झापा : गौरीगंज गाउँपालिका–६ फकेटिभ बस्ने सेख नुरजमालको ३ वर्षीय...

आइएमई इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बीच नगद रहित सेवा सम्झौता

काठमाडौं/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि.बीच नगद रहित सेवा सम्झौता भएको छ । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा...

कञ्चनपुर बलात्कार काण्ड : हत्यारा पत्ता लगाउन माग गर्दै सडक र बजार क्षेत्रका ठाउँ...

कञ्चनपुर/ कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका...

रुसले ६३ हजार सेना सिरियामा पठायो

एजेन्सी । रुसको रक्षा मन्त्रालयले बुधबार सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जानकारी दिएको छ । जानकारी अनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू...

नेपालमा हाइब्रिड मकै उत्पादन गर्न चिनियाँ प्रविधि

काठमाडौं/ हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ,...

पत्रकार रवि पाण्डेमाथि भएको कुटपिटप्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं / नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य पत्रकार रवि पाण्डेमाथि हिजो बुधबार दिउंसो बर्दघाट बजारमा भएको कुटपिट र गालीगलौजप्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेकै विषयलाई लिएर यसरी भौतिक रुपमा गरिएको...

अब बालबालिका विद्यालय नपठाउने अभिभावकलाई पनि कारबाहीः शिक्षा मन्त्री पोखरेल

महोत्तरी/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने जनाउनुभएको छ । महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

नीजि विद्यालय सरकारी बिद्यालयमा गाभियो

महोत्तरी/ महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ०८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी विद्यालयमा गाभिएको छ । स्थानिय शिशु कल्याण आधारभुत बिधालय र मोडेल इङलिस बोर्डिङ स्कुल बिच समायोजन भएको हो ।...

त्रिविमा भएको आर्थिक हिनामिना छानबिन गर्न माग

काठमाडौँ ७ भदौ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत...

सूचनामा अंकुश लगाउँदै सरकार

सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट सूचना...

RECENT POSTS

HOT NEWS