विदेशमा कोमामा रहेका नेपाली मजदुरलाई स्वदेश ल्याइँदै
काठमाडौ, भदौ ७ । वैदेशीक रोजगारीका शीलशीलामा विदेशका विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको...
उज्ज्वल भविष्यको खोजी गर्दै ‘दिनेश’
निशा तामाङ
व्हील चेयरले बाधिएका दिनेशका पाइलाहरु जुन अब कहिले उठेर , उभिएर हिँड्न सक्दैनन् । जन्मजातै अपाङ्गता भए त सहन पनि सकिन्थ्यो होला तर जन्मिदाको सबलता र पछिको अपाङ्गता भएको शरिर लिएर जीवन बिताउन...
ओली कमरेड ! अब आत्मसमीक्षा गर्ने बेला भएन र ?
–निमकान्त पाण्डे
कम्युनिष्ट पार्टीको सरकार देशमा निर्माण भएपछि कम्युनिष्ट पार्टीलाई सत्तामा पु¥याउने मतदान गरेका जनताले कस्तो खालको परिवर्तनको अपेक्षा गरेका होलान् भन्ने कुरा सरकार सञ्चालन गर्ने नेताहरुले बुझ्नुपर्ने विषय हो । परन्तु वाम सरकारको आवरण...
देशको राजनीति संकटकालबाट मुक्त भएको हो त ?
राज्यलक्ष्मी शाक्य
देशमा वामपन्थी पार्टीको बहुमतको सरकार निर्माण भएको ६ महिना पूरा भइसक्दा पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन अनुभव गर्न पाएका छैनन् । वर्तमान राजनीतिक व्यवस्थाप्रति असहमति जनाउँदै आएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीपछि...
आठपास नगरे सरकारी वा निजी कुनै पनि संस्थामा जागिर नपाइने
काठमाडौँ / शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भदौ ६ गते प्रतिनिधि सभामा दर्ता गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिले अब सरकारी वा निजी कुनै...
अमेरिकामा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने
काठमाडौं/ अमेरिकामा नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ। चलचित्र संघको संयोजकत्वमा अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकामा हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा नेपाल फिल्म अवार्ड हुन लागेको हो।
सोमबार काठमाडौंमा पत्रकार...
डुबेर मृत्यु
बर्दिया : राजापुर नगरपालिका-३ नङगापुर बस्ने ४१ वर्षीय मन्कु थारु सोही स्थानको चटिया तालमा डुबेर मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन् ।
मकवानपुर : भिमफेदी गाउँपालिका-८ पयुरदमारस्थित बागमती नदीमा हाल नाम, थर, वतन नखुलेको...
ट्रम्पका सहियोगीमाथि जेल सजाय
अमेरिका/ अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार : बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन (भिडियो सहित)
बिराटनगर/ विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।
बिरामीको सहजताका...
काश्मिर लगायतका पाकिस्तान र भारतका बीच विद्यमान विवादहरु सामाधान गर्न इमरान खानबाट मोदीलाई प्रस्ताव
पाकिस्तान/ प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक भारत पाकिस्तान सम्बन्धबारे प्रतिक्रिया दिँदै पाकिस्तानका नवनिर्वा्चित प्रधानमन्त्री इमरान खानले ट्वीट मार्फत ‘दुवै देशले वार्ता र छलफलको माध्यमबाट काश्मिर मुद्दालगायत अन्य समस्यामा समाधान गरी दुई देशबीच व्यापार बढाउनुपर्छ ।’...























