चिनियाँ संस्कृति विश्वमा प्रचार गर्ने १५ विदेशी पुरस्कृत
बेइजिङ/ चिनियाँ संस्कृतिलाई विश्वमा चिनाउन गरेको योगदानका लागि विभिन्न देशका १५ जना नागरिकलाई चीनले मङ्गलबार पुरस्कृत गरेको छ । सम्मानित हुनेहरूमा लेखक, अनुवादक तथा प्रकाशकहरू रहेका छन् ।
उनीहरूमध्ये १२ जनाले ‘स्पेसल बुक अवार्ड अफ...
लोकतन्त्रलाई मागी खाने भाँडो नबनाउने प्रधानमन्त्री ओलीको दृढता
मोरङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन् ।
प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार र...
भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प
भेनेजुएला/ भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन ।
त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका...
विषालु सर्पको बिगबिगी , सर्पदंशका घटना बढ्दै
बर्दिवास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी निकै बढेको छ ।
जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा...
गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन
काठमाडौं/ गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ ।
पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उहाँका भतिजा सन्तोष न्यौपानेले जानकारी दिनुभयो । चौरासी वर्षीय न्यौपाने पछिल्लो...
पाकिस्तानी प्रधानमन्त्रीका सुविधाः दुई सहयोगी, दुई गाडी, तीन कोठे घर
पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान प्रधानमन्त्रीका लागि बनाइएको भव्य महल छोडेर तीन कोठे घरमा सरेका छन् ।
उनी प्रधानमन्त्री निवासमा रहेका ५२४ कर्मचारी मध्य दुई जनालाई मात्र आफूसँग राखेका छन् । उनी हरेक आइतबार परिवारसँग...
‘धर्मका नाममा सार्वभौमसत्तामाथि हस्तक्षेप’
काठमाडौँ, ६ भदौ । शङ्कराचार्य पदवीका नाममा नेपालको सार्वभौमसत्तामाथि नै हस्तक्षेप गर्न खोजिएको भन्दै हिन्दु धर्मशास्त्रका ज्ञाताले आपत्ति जनाएका छन् ।
सनातन विद्वत् परिषद् नेपालको संयोजकत्वमा मंगलबार आयोजित विद्वत्सभामा उनीहरुले अखिल भारतीय विद्वत् परिषद्लगायत केही...
सार्वजनिक पदमा हुने अपराधी भएपनि गोप्य राख्नुपर्ने
सरकारले राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ ।
लाभका पदमा रहेका राजनीतिक नेता, उच्च पदस्थ र सरकारी कर्मचारीले आफ्नो कमजोरी सार्वजनिक...
सुन तस्करीमा जोडिएका प्रहरीलाई थुनामा राख्न आदेश
विराटनगर, ६ भदौ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि उच्च अदालत विराटनगरले मंगलबार थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ...
आठ संवैधानिक आयोगलाई अध्यक्ष र सदस्यको लागि निवेदन आह्वान
काठमाडौं/ संवैधानिक परिषद्ले अध्यक्ष र सदस्य पदमा निवेदन आह्वान खुल्ला गरेको छ।
परिषद्ले सूचना जारी गर्दै संवैधानिक परिषद् कार्यविधि, नियमावली २०६८ अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय...
























