प्रेस काउन्सिलको कार्य क्षेत्र स्पष्ट हुन जरुरी
निमकान्त पाण्डे
अहिले राजनीतिमा एउटा विषय चर्चामा छ, हिजोका सहयात्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आज गृहमन्त्री रामबहादुर थापा बादलले हत्कडी लगाएर प्रहरी हिरासतमा राखेका छन् । हिजो त्यही पृष्ठभूमि प्रिय लाग्ने बादलका नजरमा आज प्रकाण्ड हिंसा...
सिलिण्डर बिना पाइपबाट आयो ग्याँस घर–घरमा, ग्याँस चुल्होको बटम खोल्दै प्रधानमन्त्री ओली
विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सिलिण्डर बिना पाइपबाट ल्याएको ग्याँस को घर–घरमा ग्याँस हुर्रर्र बालेर देखाए ।
मंगलबार विराटनगर महानगरपालिका वडा नं १४ स्थितको गाउँमा पुगेका प्रधानमन्त्रीले त्यहाँ निर्माण गरिएको एउटा ग्याँस प्लान्टको स्वीच खोले...
पेटीकोट लगाई बलात्कारीलाई फाँसीको सजाय माग्ने युवक
काठमाडौं/ बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै शनिबार बलात्कारीलाई फाँसीको माग गर्दै काठमाडौको माईतीघर मण्डलामा महिला अधिकारका अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका थिए ।
अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको थियो ।...
पिलोको समस्या, कसरी बच्ने ?
पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ । यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ ।
पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ ।...
काठमाडौं महानगरपालिकाले ११ प्रकारका सिफारिसमा कर नलिने, अन्यमा पनि कर घटायो
काठमाडौं/ काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचना मार्फत ११ वटा फरक-फरक विषयमा कर नलिने र अरु केही विषयमा सामान्य मात्रै कर लिने निर्णय भएको जानकारी गराएको छ ।
देशव्यापी रुपमा स्थानीय तहले कर वृद्धि गरेको भन्दै...
‘प्रधानमन्त्री ज्यू गर्नुपर्ने काम गर्नुस्’ : गगन थापा
काठमाडौं/ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता गगन थापाले प्रदेश सभा डुलेर उपदेश दिन, अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
नेता थापाले भने –‘प्रदेश सभा डुलेर उपदेश...
प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बन्ने
काठमाडौं–प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बन्ने भएको छ । यसअघि ‘वार रुम’ बनाउने भनिएपनि अहिले त्यसको नाम परिवर्तन गरेर ‘एक्सन रुम’ बनाउन लागिएको हो ।
राष्ट्रिय महत्वका विकास आयोजनाका काममा कुनै समस्या देखापरे तथा मन्त्रालयहरुले गरिरहेको काम...
दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी
काठमाडौँ/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने...
हतियार र गोली सहित पक्राउ
काठमाडौं/ गुण्डागर्दी गर्दै व्यापारीहरुलाई धम्काउने, तर्साउने, जवरजस्ती लुटपाट गर्ने जस्ता कार्यमा संलग्न ७ जनालाई रिवल्भर १ थान, सोको म्याग्जीन १ थान, गोली ४ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नारायणटार बस्ने...
‘नम्बर वान’ अभिनेत्रीको यात्रा गरेकी रेखाको अभिनय यात्रा
नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् रेखा थापा । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी फिल्मी क्षेत्रमा छविराज ओझाको फिल्म 'हिरो' बाट अभिनय यात्राको सुरुवात गरेकी...
























