निर्मला बलात्कार प्रकरणः कञ्चनपुर प्रशासन तोडफोड गर्न खोजेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

कञ्चनपुर/ कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा सोमबार  अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । स्थानीयले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै आन्दोलन गरेका छन् ।...

पुरानो हिन्दी गीतको झझल्को दिने नेपाली गीत तिम्रो रुपले (भिडियो सहित)

जब संगीत प्रेमी बिच संगीतका विषयमा कुराकानी हुन्छ तेस्मा बहसको एउटा विषय हुन्छ आजकाल पुराना गीत संगीतको मिठासपन हिजोआजका गीत संगीतमा पाइदैन। धेरैले गुनासो गर्छ्न पहिला जस्तो सदाबहार गीत आजकाल बन्नै छाडे । जमाना...

बिनु र सनम सुन्दर अभिनय रहेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। ‘भर छैन तिम्रो माया’ बोलको गीतको म्युजिक भिडियो आज युटुब मार्फत सार्वजनिक भएको हो । होम बहादुर घलेले लेखेको गीतमा संगीत गायक अधिकारीकै रहेको छ ।...

‘धूम ४’मा सलमान आउट शाहरुख इन

बलिउड/ फिल्म ‘धूम’ बलिउड क्षेत्रमा एकदमै चर्चित रहेको फिल्म हो । यो फिल्म को हरेक भाग पनि चर्चित हुने गरेको छ । यो फिल्मको हरेक भागमा चर्चित हिरोहरुले अभिनय गरेका छन् । चलचित्रको पहिलो...

कालीमाटी तरकारी बजार सुनसान

काठमाडौँ/ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुगमन टोलीले संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै माग पूरा नगरिए...

अमेरिकी दूतावासमा गोली प्रहार

ऐजन्सी/ टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा...

रसुवागढी–काठमाडौं रेलमार्गको खर्च २ खर्ब ५७ अर्ब

केरुङ–काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । प्रतिवेदनका आधारमा रेलमार्ग...

नेपालको विजुली सिंगापुरमा

नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ ! यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत पसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर...

परराष्ट्रमन्त्री ज्ञवालीले दिए पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ, ५ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त भएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिएका छन् । सोमबार एक शुभकामना सन्देश पठाउँदै उनले कुरेसीको कार्यकालमा दुवै देशको सम्बन्धलाई अझै प्रगाढ बनाउनका...

प्रकाण्डलाई २४ घन्टा भित्रै उपस्थित गराउन सर्वोच्चको फेरि अर्को आदेश

काठमाडौं/ काभ्रे जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई म्याद थप गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले २४ घन्टा भित्रै सर्वोच्चमा उपस्थित गराउन सरकारका नाममा आदेश गरेको...

RECENT POSTS

HOT NEWS