संसद बैठकमा भ्रष्टाचार र विमस्टेकबारे छलफल

काठमाडौं/ प्रतिनिधिसभाको आजको बैठकमा देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन्। सांसद भरतकुमार शाहले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको गौतम...

फिल्म ‘रोजी’को नाम परिवर्तन रोजीबाट ‘रोज’

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित फिल्म ‘रोजी’को नाम परिवर्तन गरिएको छ । रोजीबाट रोज नामाकरण गरिएको छ। काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग...

आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली प्रियंका, मिस वर्ल्ड हुँदा ८ वर्षका थिए निक

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग शनिवार इन्गेजमेन्ट गरे पश्चात इन्गेजमेन्टका केही सुन्दर तस्वीरहरु शेयर गर्दै आफ्ना फ्यानलाई गूड न्यूज दिएकी थिइन् । आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली प्रियंका अहिले ३५ वर्षकी भईन्...

सामसुङ्गको १५ औं आधिकारिक सेवा केन्द्र बिजी मल, बालाजुमा सुरु

काठमाडौं / नेपाल देशभरी १४ ओटा सामसुङ्गका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बालाजु स्थित बिजी मलमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस (IMS) ग्रुपका अध्यक्ष दिपक मल्होत्रा,...

पाकिस्तानका नयाँ प्रधानमन्त्रीले सपथ लगत्तै भने-अब छिमेकी सम्बन्धमा नयाँ अभियान थाल्छु

पाकिस्तान/ हिजो आइतबार राष्ट्रको नाममा गरेको पहिलो सम्बोधनको क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुकहरुसँगको सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको जनाएका छन् । उनले आफूले आगामी दिनमा पाकिस्तानसँगको छिमेकी मुलुकहरुसँगको सम्बन्ध बलियो रहोस् भन्नेमा ध्यान दिनको...

चीन र पाकिस्तान विरुद्ध छिमेकी देशहरुलाई प्रयोग गर्ने भारतको चलखेल

काठमाडौं/ भदौ दोस्रो साता काठमाडौंमा हुने बिम्स्टेक शिखर सम्मेलन लगत्तै बिम्स्टेकमा आबद्ध मुलुकहरूले पहिलो पटक भारतमा संयुक्त सैन्य अभ्यास गर्ने तय भएको अधिकारीहरूले जनाएका छन् । अभ्यास आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र बहुराष्ट्रिय संगठित अपराध...

नाङ्गै विरोध प्रदर्शन गर्ने लिम्बुलाई ६ महिना कैद !

काठमाडौं/ गत शुक्रबार नग्न भएर विरोध प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो । पक्राउ गरिएको व्यक्ति हुन् जितिन लिम्बु । उनले नयाँ मुलुकी संहितमा राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्ने माग गर्दै सिंहदरबार...

स्टार पल शाह सहितका कलाकार हरु दाङमा

शरद रेग्मी दाङ/ भोलि सोमबार दाङको तुलसिपुरमा हुन गैरहेको बृहत् सास्कृतिक कार्यक्रमको सबै तयारी पुरा भएको छ ।चलचित्र पत्रकार संघ दाङको आयोजनामा हुन लागेको कार्यक्रम लाई सास्कृतिक उत्सबको दिन भन्दै जिल्ला लाई फिल्मनगरिको रुपमा बिकास...

कालिमाटी तरकारी बजारभित्रै थुनिए अनुगमन टोली

काठमाडौं/ कालीमाटी तरकारी बजार अनुगमनमा व्यापारी तथा बिचौलियाहरुले कालिमाटी बजारभित्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई थुनेका छन् । आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै...

निमोनियबाट १० वर्षिया बालिकाको मृत्यु

काठमाडौं । खोटाङ जिल्ला रुपाकोट मजुवागडी वडा नं. ८ मा घर भएकी १० वर्षिया नविना गुरुङको स्क्रव टाइफस र निमोनियबाट मृत्यु भएको छ । उनको भदौ ३ गते काठमाडौंको बालमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु...

RECENT POSTS

HOT NEWS