साइकल चलाएरै गर्भवती मन्त्री अस्पताल भर्ना

एजेन्सी/ न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा...

पूर्व राजदूतलाई घरभित्रै चक्कु प्रहार गरी हत्या

काठमाडौँ / फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथली स्थित घर भित्रै मृत अवस्थामा भेटिएका छन् । उनको मृत शरीर छुरी प्रहार गरी हत्या भएको अवस्थामा भेटिएको छ । बबरमहलस्थित आफ्नै...

प्रधानमन्त्री निवासमा गाडी धुन मासिक १२ लाखको पानी

प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो । प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ ।...

प्रधानमन्त्री कार्यालयमै भ्रष्टाचार

आर्थिक मितव्ययितामा जोड दिइरहेका प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो ।...

पूर्णचन्द्र थापा प्रधानसेनापति नियुक्त

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा कायममुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई भदौ २४ देखि लागु हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधनसेनापति राजेन्द्र क्षत्री कार्यकाल सकिनु...

‘घिनघिन मादल’ बोलको नयाँ तीज गीत सार्वजनिक (भिडियोसहित)

पूर्वकी सञ्चारकर्मी तथा गायिका खड्काले आफ्नो चौथो सांगीतिक एल्बम संगी बजारमा ल्याएकी छिन् । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सञ्चारकर्मी चन्दा खड्काको ‘घिनघिन मादल’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । राजकुमार...

सिटिजन्स बैंकको नयाँ योजना : ‘मेरो सिटिजन्स बचत खाता’

काठमाडौँ / सिटिजन्स बैंकले नयाँ ‘मेरो सिटिजन्स बचत खाता’ योजना ल्याएको छ। देशभरका नागरिकलाई लक्षित गरेर बैंकको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले संयुक्त...

एनआईसी एशिया र नर्भिक अस्पतालबीच सेवा सुविधाहरुमा सम्झौता

काठमाडौं/ एनआईसी एशिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको...

तीन खेलाडी माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौँ – माछापुच्छ्रे बैंकले तीन नेपाली खेलाडीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ। खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरिएको हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी...

सर्वोच्चले रिहा गरेका प्रकाण्डलाई काभ्रे जिल्ला अदालतबाट तीन दिन थुन्ने आदेश

काठमाडौं । जबरजस्ती चन्दा उठाएको आरोपमा अपराधी ठहर गर्दै गृह मन्त्रीको आदेशमा अत्यन्त अपमानजनक ढङ्गले प्रहरीबाट पक्राउ गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई सर्वोच्च अदालतले चन्दा उठाएको आधार...

RECENT POSTS

HOT NEWS