अन्तरिम आदेश पाइनन् टेलिकमकी कामिनी राजभण्डारीले

काठमाडौं/ सर्वोच्च अदालतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गरेपनि उनको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राजभण्डारीको रिटमाथि सुनुवाई गर्दै...

शिक्षा विधेयकमा संसोधनकर्ता र सांसदहरुसंग मन्त्री पोखरेलको छलफल

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आईतबार सिंहदरबारस्थित प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने जनाएका छन् । समितिले चिकित्सा शिक्षा विधेयकमा संसोधन दर्ता गराएका...

शुक्रबार चार सिनेमा प्रदर्शनमा, ‘ब्ल्याक’ को आक्रमक व्यपार

काठमाडौं – शुक्रबार चार सिनेमा प्रदर्शनमा आएका छन् । 'जय शम्भुु', 'ब्ल्याक' 'मिष्टर भर्जिन' र ‘बाह्रमासे’ प्रदर्शनमा आएका हुन् । चलचित्र 'जय शम्भुु', 'ब्ल्याक' 'मिष्टर भर्जिन' ले राम्रै व्यपार गरेको छ भने चलचित्र ‘बाह्रमासे’ सुस्त...

मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न (फोटो फिचर)

काठमाडौ/ सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पन्न भएको छ । पहिलो छनौट...

फिजीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

एजेन्सी/ फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको जनाएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त...

मृत अवस्थामा फेला :

झापा : सिवसतासी नगरपालिका-५ बस्ने ३५ बर्षीय बुदारा राजबंसी झापा गाउँपालिका-३ सिमलबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन । सर्लाही : लालबन्दी नगरपालिका-१७ स्थित कालिन्जोर खोलामा शनिबार हाल नाम, थर, वतन नखुलेको पुरुषको शव फेला...

सालकको खपटा सहित पक्राउ

काठमाडौं/ शनिबार सोह्रखुट्टे चोकबाट सालकको खपटा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । ओखलढुङ्गा सेरना गाउँपालिका-६ का १९ बर्षीय निफुरी शेर्पालाई करीब ९ सय ५५ ग्राम सालकको खपटा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । यस...

अवैध लागूऔषध सहित ३ जना पक्राउ

कास्की/ पोखरा लेखनाथ महानगरपालिका-९ न्युरोड बस्ने अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकका २५ बर्षीय अमित गुरुङ सहित ३ जनालाई अवैध लागूऔषध १३ एम्पुल डाईजेपाम,१३ एम्पुल फेनारगन,१२ एम्पुल नुर्फिन र ९४ ट्याब्लेट नाईट्रोभेट सहित शनिबार प्रहरीले पक्राउ गरेको...

गौरवशाली कृषि समुहले सामुहिक तरकारी खेति गर्ने

तुलसीपुर/ गौरवशालि कृषि समुह तुलसीपुर ७ ले सामुहिक तरकारि खेति गर्ने भएको छ । समुह दर्ता भएर केहि वर्ष सम्म सामुहिक तरकारि खेति गरि राम्रो आम्दामि गरेको समुहले पुनह खेतिलाई निरन्तरता दिने निर्णय गरेको छ...

दाङ उवासंघको वंगलाचुली शाखा स्थापना

दाङ/ उद्योग वाणिज्य संघको वंगलाचुली शाखा स्थापना गरीएको छ । संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य...

RECENT POSTS

HOT NEWS