तुलसीपुर ७ मा सांस्कृतिक समिति गठन

तुलसीपुर/ तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ मा आज वडा स्तरिय कलाकारिता सास्कृतिक मञ्च गठन गरिएको छ । वडा भित्र रहेको कलाकर्मिहरुको भेलाले वच्चु कैलाशको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा...

सर्वाधिक डिमाण्डेड अभिनेत्रीद्वय प्रियंका चोपडा -प्रियंका कार्की बीचको समानता !

बलिउडकी र कलिउडकी एउटै नाम भएकी अभिनेत्रीबीच धेरै कुरामा समानता रहेको छ । बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री प्रियंका चोपडा र कलिउडकी सर्वाधिक व्यस्त अभिनेत्री प्रियंका कार्की दुवैको नाम मिल्छ । दुवै अभिनयमा अब्बल छन् ।...

सरकारको निर्णयलाई चुनौती दिँदै बर्खास्त गरिएकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पुगिन् सर्वोच्च

काठमाडौं/ सरकारले गलत मनसाय राख्दै हटाउने निर्णय गरेको भन्दै उनले पुर्नबहाली माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्च अदालत पुगेकी छन्। उक्त मुद्दाको पेशी आइतबार न्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासमा तोकिएको छ। सरकारको...

सरकारका सबै निकायलाई नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह : प्रधानमन्त्री ओली

काठमाडौँ/ राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा सूचनाको हकको विषयमा कानुनी प्रक्रियाको अनुसरण गरी सरकारका सबै...

नेपालभरि ४५ हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

इटहरी/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा वल्डवाइड टेक्निकल संस्थाले नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गर्ने जनाएको छ । वल्डवाइडले सन् २०१४ देखि २०१९ भित्रमा श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको...

एशियाली खेलकूद प्रतियोगितामा आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौं/ शनिबारदेखि इण्डोनेशियामा शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ...

प्रकाण्डको पुन: गिरफ्तारी – न्यायालय र मानवअधिकार आयोगमाथि चुनौति

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत तीन जनालाई गैर कानुनी थुनामा राखिएको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार रिहाई गर्न आदेश थियो । न्यायाधीश द्वय चोलेन्द्र शमसेर जबरा र तेज...

अशोक दर्जीको घर निर्माणका ठेकेदार भन्छन्, ‘हरिबंश आचार्यसँग हात मिलाउनु मन छ’

अशोक दर्जीको घर निर्माणका ठेकेदारले चर्चित कलाकार हरिबंश आचार्यसँग हात मिलाउने इच्छा रहेको जनाएका छन् । घर निर्माण स्थल पुगेका पत्रकारहरुसँग कुराकानी गर्दै उनले सो कुरा जनाएका हुन् । आफूले अत्यन्तै मेहेनत गरी घर निर्माण...

नयाँ आइफोनसंगै दुई नयाँ आइप्याड लञ्च गर्दै एप्पल

 एजेन्सी/ सन् २०१८ को अन्त्यतिर एप्पलले नयाँ आइफोन लञ्च गर्ने सम्भावना छ । आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तीन नयाँ आइफोन लञ्च गर्ने समाचार लामो समयदेखि नै चर्चामा रहँदै आएको थियो । एप्पलले यो...

६२ रुपैयाँमा किनेको पेट्रोल ११० मा बेच्दा पनि घाटा ?

सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर...

RECENT POSTS

HOT NEWS