‘नेपाली सिनेमा जगतको स्तरवृद्धि आवश्यक छ’ : छविराज ओझा

दाङ/ नेपाली रजतपटका स्थापित निर्माता छविराज ओझाले विश्वस्तरमा निर्माणहुने चलचित्रहरुसंग प्रतिस्पर्धा गरी नेपाली सिनेमा बचाउन स्तरबृद्ध आवश्यक रहेको जनाएका छन् । कान्तिपुर फिल्म एकेडेमि ले दाङमा संचालन गरेको चलचित्र निर्माण सम्बन्धि आधारभूत कार्यशाला गोष्ठि उद्घाटन...

‘अपराध अनुसन्धानको सवालमा राजनैतिक दबाव मान्दैन’– प्रहरी उपरिक्षक शर्मा

दाङ/ जिल्ला प्रहरी कायर्णलय दाङ प्रहरी प्रमुख हरिकृष्ण शर्माले कुनैपनि अपराधको तहकिकातको सवालमा अनुसन्धानलाई प्रभाव पार्नेगरी हुनसक्ने संभावित राजनैतिक दवावलाई आफुले नमान्ने जनाउनु भएको छ । आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंग आज ( विहिबार) कुराकानी गर्दे शर्माले...

२१ अर्ब जितेपछि चोरसँग विवाह

२१ अर्ब रुपैयाँ चिठ्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद...

एउटा चोरको लागि ३ हजार पुलिस

जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् । हुन त जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन । ऊ चोरी तथा बलात्कारको आरोपमा गिरफ्तार भई जापानको...

प्रेमिकासँग माफी माग्न होर्डिङ बोर्ड

छिमेकी मुलुक भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ...

कखरा सिकेको विद्यालयको हालत र संकल्प

डा. दीपेन्द्र रोकाया अघिल्लो हप्ता हुम्ला जिल्लाको अति दुर्गम स्थान रादेउबाट वडा अध्यक्ष ट्या¥या रोकाया, वडा सदस्य धनवीर रोकायाका साथै सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया काठमाडौ आउनु भयो । उहाँहरुसँगै म पनि शिक्षा मन्त्रालय, विभिन्न...

संघीयतालाई जनताले धारेहात लगाउन थाले, सरकारलाई हाइसञ्चो !

चन्द्रप्रकाश बानियाँ पछिल्लो आम निर्वाचनमा कम्युनिष्टहरुलाई सत्तामा पु¥याउन मतदाताले निकै उत्साह देखाएका हुन् । नेपाली काँग्रेसबाट निराश भएका मतदाताले अर्को विकल्प खोज्नुपर्ने आवश्यकता महसुस गरेका थिए, सायद । नाङ्ले पसलहरु बग्रेल्ती भएपनि वाम गठबन्धन छोडेर...

संघाई समूहले करोडौको शेयर हडपेको र हिसाब माग्दा उल्टै धम्काएकोे पीडित अग्रवालको आरोप

काठमाडौं/ सिद्धार्थ ग्यास उद्योग प्रा.लि.का शेयर धनी रमेश कुमार अग्रवालले आफूलाई सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हर हिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको गुनासो पोखेका छन् । पिडित अग्रवालले पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो...

नेपालका प्रमले यस्ता काम कहिले गर्लान् ?

काठमाडौं/ नेपालमा देश र जनताका लागि भन्दै १४ वर्ष जेल परेका केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालिरहेका छन् । आम जनताको अधिकारको लागि भन्दै दशौँ वर्ष सशस्त्र द्वन्दमार्फत १७ हजार नागरिकको बलिदानी गराएका पुष्पकमल...

प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटी बीच विशेष सम्झौता

काठमाडौं/ प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटी बीच विशेष सम्झौता भएको छ । प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ...

RECENT POSTS

HOT NEWS