प्रतिनिधिसभाको बैठकमा महिला हिंसाविरुद्ध कडा कारवाहीको माग

काठमाडौं/ प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उहाँहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ‘महिलालाई...

तेरापंथ महिला मण्डलको अगुवाईमा मेडिसिटीमा स्वास्थ्य परीक्षण कार्यक्रम (फोटो फिचर)

काठमाडौं / अहिंसात्मक विचारधारामा विश्वास राख्ने जैन धर्मका अनुयायीहरु धार्मिक, सामाजिक कार्यक्रमका अतिरिक्त नाफारहीत परोपकारी कार्यक्रमहरुको आयोजनामा पनि अग्रणी रहदै आएका तेरापंथ महिला मण्डलकी अध्यक्ष रश्मि जैन एवं पूर्ण महिला मण्डलको नेतृत्वमा २४ अगष्ट...

जनताको गुनासो सुन्दै जनप्रतिनिधि

तुलसीपुर/  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का पशुपालक वसन्त कुमार शर्माले गुनासो पोखे ‘हामी कृषकहरुलाई मुल्यमा धेरै समस्या भयो , हामीले आफै हाम्रो उत्पादनको मुल्य तोक्न पाउनुप¥यो’ उनले विचौलियाका कारण लागत भन्दा पनि कम...

कञ्चनपुर घटना छानविन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ, ८ भदौ । गृह मन्त्रालयले कञ्चनपुर भिमदत्तकी १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कार पछि भएको हत्याका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । पन्तको सव गत साउन ११ गते बलात्कार गरी हत्या...

एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी

जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव...

निर्मला हत्या प्रकरणः प्रहरीले नक्कली प्रमाण जुटाउन थालेपछि..

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत...

देवानी फौजदारी संहिता संशोधनको माग

काठमाडौँ, ८ भदौ । भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार...

कञ्चनपुरमा कर्फ्यू जारी, सीडीओ र एसपी हटाइए

कञ्चनपुर/ कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ४ जना घाइते भएका छन् । कञ्चनपुरमा दिउँसो गोलि चलेपछि...

प्रकाण्डलाई सर्वोच्च अदालतबाट आज फेरि रिहा गर्न आदेश जारी

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले आज फेरि मुक्त गर्न आदेश गरेको छ । भदौ १ गते सर्वोच्च अदालतबाटै रिहा गर्न आदेश गरिएका प्रकाण्डलाई रातको...

दाङ उवासंघले कर सिवीर सञ्चालन गर्ने

दाङ/ दाङ जिल्ला उद्योग वाणिज्य संघले एकिकृत कर सिवीर सञ्चालन गर्ने भएको छ । संघले यही भदौ १३ गते देखि १५ गते सम्म सिवीर सञ्चालन गर्न संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । व्यवासायिहरुको...

RECENT POSTS

HOT NEWS