कञ्चनपुरका एसपी बिष्टलाई निलम्बन गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी रहेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीलाई दमन गर्न प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएसँगै...

म्यान्मार र श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्रधानमन्त्री नेपाल आउने

काठमाडौँ, ९ भदौ । म्यान्मारका राष्ट्रपति मीन मेइन्ट चारदिवसीय नेपाल भ्रमणका क्रममा यही भदौ १२ गते काठमाडौँ आउने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका...

प्रकाण्डको गिरफ्तारी प्रकरणले प्रचण्ड र बादललाई पक्राउ गर्ने नजिर बन्दैछ

काठमाडौ/ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । विहिबार सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा...

भ्रष्टाचार र बलात्कारको आभियोगमा फाँसीको सजाय हुनुपर्ने पूर्व मन्त्रीको प्रस्ताव

काठमाडौं/ महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्नेमा जोड दिएका...

बैशाख १२ गते प्रदर्शन मिति तोकेर फिल्म ‘ब्ल्याक ईयर’ बन्ने

निर्देशक लक्षु गौतमको निर्देशनमा फिल्म ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । भुकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिबारे केन्द्रित रहेर फिल्म निर्माण हुने फिल्मको प्रदर्शन मिति २०७६ बैशाख १२ गतेलाई तय गरिएको छ...

लागू औषध सहित पक्राउ

काठमाडौं/  टंगाल चोकबाट काठमाडौं जोरपाटी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ का खड्गबहादुर थापामगर र काठमाडौं हाडीगाउँ बस्ने भारत जेजपुर उडीसाका बिजय कुमार जेनालाई अवैध लागूऔषध खैरो हिरोइन ५ ग्राम सहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी...

कञ्चनपुरका संघर्षशील जनता माथि गरिएको दमनप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको घोर विरोध

काठमाडौं/ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा प्रेस वक्तव्य जारी गर्दै कञ्चनपुरमा भएको १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणमा वास्तविक अपराधीलाई पत्ता लगाई त्यसलाई सार्वजनिक गर्दै कडा भन्दा कडा कारवाही गर्न जोडदार माग...

प्रहरीको भूमिका शंकास्पद भएको भन्दै समिक्षा गर्न प्रहरीको (पिसिसि)बैठक

काठमाडौँ/ प्रहरी प्रधान कार्यालयमा प्रहरीले देखाएको भूमिका शंकास्पद र चित्तबुझ्दो नभएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले पछिल्ला घटनाको समिक्षा गर्न प्रहरीको पुलिस- कोर्अडिनेसन कमिटी (पिसिसि) को बिस्तारित बैठक बोलाएको छ। पछिल्लो पटक भक्तपुर इनकाउन्टर घटना...

इन्डोनेसियामा भूकम्पको कहर, ५५५ मानिसको मृत्यु

इन्डोनेसिया/ इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन् । देशको उत्तर भागमा रहेको लोम्बोक...

पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग

साउदी अरब/ साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको...

RECENT POSTS

HOT NEWS