अहिलेसम्मकै दुर्लभ ‘ओपन हार्ट सर्जरी’ सफल

काठमाडौं/ बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड टा«न्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । रामेछाप...

भदौ २३ गतेभित्र माग पूरा नभए ४० हजार राहत शिक्षक सडकमा उत्रिने

राहत शिक्षकका मागहरु पूरा गर्नको लागि हामी प्रयत्नशील छौं : पूर्वमन्त्री पौडेल काठमाडौं/ पूर्व शिक्षामन्त्री एंव उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको जनाएका छन्...

भेडीगोठमा हैजा फैलिँदा भेडाबाख्राले आँखा देख्न छोडे

पाँचथर/ पाँचथरको फालेलुङ गाँउपालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा...

शान्ति समाज दाङ को कार्यालय स्थापना

तुलसीपुर/ मानवअधिकार तथा शान्ति समाज दाङको कार्यालय स्थापना गरीएको छ । तुलसीपुरको वीपी चोकमा एक कार्यक्रमका विच २१ बर्ष पछि समाजले पहिलो पटक आफ्नै कार्यालय स्थापना गरेको जिल्ला सभापति शरद रेग्मीले जानकारी दिनुभएको छ...

वातावरण संरक्षणमा हातेमालो गर्दै लायन्स क्लब

शरद रेग्मी दाङ / पछिल्लो समय वातावरण प्रदुषण भइरहेको जनगुनासो र त्यसको प्रभाव प्रत्यक्षरुपमा देखिन थालेपछि विभिन्न सरोकारवालाहरुले नियन्त्रणका उपायहरु अपनाउन थालेका छन । स्थानीय तहहरुले समेत वातावरण सरंक्षणमा चासो दिन थालेका छन भने सामाजिक संघ...

विश्व संस्कृत दिवस आज(आइतबार) मनाईने

विश्वभाषा क्याम्पसमा आइतबार विश्व संस्कृत दिवस मनाईने भएको छ । जरोकिलो प्रतिष्ठान नेपाल,त्रि.वि.वि संस्कृत केन्द्रीय विभाग, संस्कृत विभाग विश्वभाषा क्याम्पस, दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पसकोे र सहृदयता समाज नेपालको आयोजकत्वमा जनैपूर्णिमाको अवसरमा 'विश्व संस्कृत दिवस'...

भारतीय पक्षले सडक विस्तार गर्न खोजेपछि सुस्तामा विवाद

नवलपरासी, १० भदौ । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक...

रौतहटमा डुंगा दुर्घटना हुँदा १५ भन्दा बढी बेपत्ता

रौतहट जिल्लाको गौरनगरपालिका–४ मा पर्ने लालबकैया खोलाको टिकुलीयाघाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ । स्थानीयका अनुसार डुङ्गामा ३५ देखि ४० जना सवार थिए । खोला पार गर्ने क्रममा डुङ्गा पल्टिँदा त्यसमा सवार अधिकांश...

बलात्कार पछि हत्या भएकी बालिकाको परिवारलाई १० लाख राहत

काठमाडौँ, १० भदौ । सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ...

फेरि एक बालिकाको बलात्कार पछि हत्या भएको आशंका

काठमाडौं । पोखरामा एक बालिकाको बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको छ । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी ती बालिका पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी पुष्पा केसी भएको खुलेको छ...

RECENT POSTS

HOT NEWS