१४ वर्षीय बालिका बलात्कृत

काठमाडौं / नेपालटारमा स्थानीय नेवारी खाजा घरमा कार्यरत् रुकुमकी १४ वर्षीय बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् बलात्कृत भएकी छन् । बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय...

राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि

कञ्चनपुर/ बलात्कारपछि हत्या गरिएका पन्तको न्यायको खोजीमा भएको आन्दोलनमा उनी पनि सहभागी भएका थिए । तर, उनी प्रहरीको गाली लागेर मारिए । उनको पार्थिव शरीरमा प्रदेश सांसद तारा लामा तामाङ, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट...

बौँद्धिक अपांगता भएका व्यक्तीहरुको आवासका लागि महायज्ञ हुने

दाङ/ बौद्धिक अपांगताहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् । प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरे पानीमा निर्माण भईरहेको बौँद्धिक...

जनै पूर्णिमाको विदा अवज्ञा गरेपछि प्रदेश २ को राष्ट्र बैंकमा तालाबन्दी

जनकपुर/  प्रदेश २ मा राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् । प्रदेश २ सरकारले...

सौगात-सृष्टिको जोडी ‘मासु भात’मा देख्न पाइने

गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा देखिने भएका छन् ।  फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका...

आइतबार बिहानै इरानमा ६.० म्याग्नीच्यूडको भूकम्प

तेहरान/ इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड...

१८ औं एसियाली खेलकुद प्रतियोगिता : दुई नेपाली खेलाडी प्रतिस्पार्धा गर्नबाट वञ्चित

काठमाडौं/ १८ औं एसियाली खेलकुद प्रतियोगितास् दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले...

मजदुरी गरेर गुजारा चलाउँथे गोली लागेर मारिएका सन्नी

कञ्चनपुर/ भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका वीरबहादुर खुनाका जेठा छोरा सन्नीका दुई दिदी छन् । वीरबहादुर भीमदत्त नगरपालिकामा स्विपर छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि सन्नीले कक्षा ४ भन्दा अगाडि पढ्न पाएनन्...

नेपालकै ठूलो धनराशीको हस्तलेखन प्रतियोगिता सम्पन्न

काठमाडौं/ बाल बिकास एन.सि.मासले २०७४ सालमा राष्ट्रव्यापी रुपमा भएको हस्तलेखन प्रतियोगितमा भाग लिएका विजेताहरुलाई आज नगदसहित सम्मान गरेको छ । एक समारोहकाबीच नेपालकै सबैभन्दा ठूलो धनराशी भएको अक्षरलेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित आयोजकले सम्मान गरेको...

विद्यालयलाई अभियानवाट संकलन भएको रकम हस्तान्तरण

खोटाङ/ खोटाङ क्षेत्र नम्बर–२ ख का प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ को प्रमुख अथितीमा बाराहपोखरी गाउँपालिका वडा नं २ सुन्तलेमा अवस्थित श्री ज्यू मा.वि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष...

RECENT POSTS

HOT NEWS