सांसद सञ्जय सिंहले अदालतबाट जमानत पाए
काठमाडौं । भारतको आम आदमी पार्टी (आप)का सांसद सञ्जय सिंहले मंगलबार सर्वोच्च अदालतबाट जमानत पाएका छन् ।
सिंहलाई दिल्लीको मदिरा नीति(Delhi Liquor Policy Case)सँग सम्बन्धित कथित घोटाला प्रकरणमा पक्राउ गरिएको थियो।
सिंहलाई ईडीले अक्टोबर २०२३ मा पक्राउ...
उपत्यकाकाे विभिन्न स्थानमा धनमाल चोरी
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर हाउजिङ पुल नजिकै बस्ने पर्वत वियादी गाउँपालिका-१ घर भएका शम्भु शर्मा सिलवालको घरबाट सुनका विभिन्न गहना तथा नगद गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी...
युवतीलाई हैरानी दिएको भन्दै अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ
काठमाडौं । एक युवतीलाई हैरानी दिएको भन्दै अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ परेकी छिन् ।
रस्मिलाकुमारी धामीको मोबाइलमा रक्षा बमले अनधिकृत पहुँच बनाएको आरोप छ । त्यसपछि बमले रस्मिलासँग केही रकम मागेको उजुरी उजुरीकर्ताले बताएकी छिन्...
अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न नहुने
काठमाडौं । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी व्यवस्था गर्न भन्दै दाय गरेको रिट सुनुवाइका लागि न्यायाधीश डा.मनोजकुमार शर्माको एकल...
ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि समझदारी
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन...
महालक्ष्मी बैंक र एनआईसी एशिया क्यापिटलबीच पहुँच अभिवृद्धि गर्न सहकार्य
काठमाडाैं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।
एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना – एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी...
‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने
काठमाडौं । दयाहाङ राई स्टारर 'डिग्री माइला' सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ।
निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज...
मुलुकमा शान्ति स्थापनार्थ अन्तरधार्मिक सहकार्यको आवश्यकता ः सांसद एकनाथ ढकाल
काठमाडौ । नेपालमा धार्मिक र सांस्कृतिक द्वन्द्व बढ्दै गएको प्रति सरोकारबालाहरुले चिन्ता ब्यत्त गरेका छन् । युनिर्भसल पीस फडेरेसन नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रका बत्ताहरुले देशमा सामाजिक सदभाव अभिबृद्धि गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका...
नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु...
घट्याे सुनको मुल्य
काठमाडाैं । सुनको मुल्य मंगलवार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो ।
सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक...

























