सुनको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला...

ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु

ब्रासिलिया । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ । गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको...

नेपालीको जीवन रक्षाको मागका साथ प्रदर्शन गर्ने १५ जना पक्राउ

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई नियन्त्रणमा...

नेपालमै हाइड्रोजन उत्पादनको सफल परीक्षण

बनेपा । विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ । पाँच महिनाअघि नेपालमा नै पहिलो पटक दक्षिण कोरियाबाट हुण्डाईको नेक्सो हाइड्रोजन...

इस्टरको अवसरमा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली...

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु  भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । त्यस्तै,...

नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान कार्यक्रम: नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान

काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । आज ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली...

युएस ओपनमा एरिकाले १ स्वर्ण र १ रजत जितिन्

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण...

कर प्रणालीमा ब्यापक सुधारको तयारी

काठमाडौं । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ। समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार अर्थ मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय...

हाम्रोपात्रोमा एआई प्रयोग

काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको छ । प्रयोगकर्ताहरूका लागि थप सटीक र सूचनामूलक समाचार अनुभव प्रदान गर्न र लोकप्रिय समाचार शीर्ष स्थानमा राख्न एपमा...

RECENT POSTS

HOT NEWS