चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

काठमाडाैं । फिल्म हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। संघको शनिबार भएको ४९ औं साधारणसभा तथा कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गर्दै महर्जन अध्यक्षमा...

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ। अघिल्लो साता एकपछि अर्को कीर्तिमान बनाएको सुनको मुल्य आइतबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख...

इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म ४५ मिनेट कार्डसँग...

चर्च ब्वाइजले इटहरी गोल्डकपको उपाधि जित्याे

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले...

सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४ औं जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले...

पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने...

‘रियलमी सी ५५’ स्मार्टफोनमा भारी छुट

काठमाडौं । रियलमीले ‘रियलमी सी ५५’मोडेलको स्मार्टफोनमा भारी छुट घोषणा गरेको छ। यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम गरिएको...

उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग

काठमाडौं । उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई ज्ञापन पत्र...

उपत्यकामा खटिएका १ सय ८ जना घुमुवा प्रहरी हटाइयो

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ । गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको...

संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने

काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन...

RECENT POSTS

HOT NEWS