संवैधानिक अधिकार प्रयोग गर्न निर्देशन
काठमाडौं । राष्ट्रिय सभाले संघीय सरकारलाई स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन बनाउन निर्देशन दिएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको संघीयता कार्यान्वयनसँग सम्बन्धित अध्ययन प्रतिवेदनमाथिको छलफलपछि राष्ट्रिय...
प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने
काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ ।
अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए...
नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
काठमाडौं । आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । शुक्रबार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे ।
आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे...
त्रिविले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ ।
बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका...
लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न
लुम्बिनी । नेपाल-भारतबीचकाे सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्देश्यले लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।
काठमाडौं स्थित भारतीय दुतावासकाे सांस्कृतिक शाखा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र एवं लुम्बिनी बिकास काेषकाे संयुक्त आयाेजनामा प्रख्यात ओडिसी...
नाउपाकी अध्यक्ष रञ्जिताद्वारा सुदूरपश्चिम प्रदेश सरकार छाड्न निर्देशन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।
चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा...
१२ वर्षीय छात्र एसइई परीक्षामा सहभागी
पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।
दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा...
विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता भएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले बिहीबार पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८०...
सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्डमा
काठमाडौं । आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्डमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको...
पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।
पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि...

























