आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बारा । फेटा गाउँपालिका-७ गमहरिया टोल बस्ने जोगी मिश्रको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई ग्यास सिलिण्डर पड्किएर बिहीबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने इलाम माई नगरपालिका-६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती...

विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने

  म्याग्दी। आगामी वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र २०८१ का लागि म्याग्दीमा करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी गरिएको...

पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको...

नेपालकाे पहिलाे केमिकल इन्जिनियर राजदास श्रेष्ठकाे निधन

काठमाडाैं । नेपालकाे पहिलाे केमिकल इन्जिनियर राजदास श्रेष्ठकाे निधन ७६ बर्षकाे उमेरमा असामायिक निधन भएको छ । मातृभाषा सेवी चर्चित साहित्यकारसमेत रहेका  राजदास श्रेष्ठ  आज भन्दा एक हप्ता अगाडि शंखरापुर नगरपालिकाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा...

अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बने

काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् । यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले...

हल्का पानी पर्ने मौसम पूर्वानुमान

काठमाडौं । देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती...

विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो। शिक्षा नियमावली २०५९...

उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपाले बिहीबार उपनिर्वाचनमा पार्टीको तर्फबाट लिम्बुलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको छ। प्रारम्भिक सूचीमा परेकाहरुसँगको...

नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौं । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले...

RECENT POSTS

HOT NEWS