ढुंगागिट्टी-बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी-बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए । यो विधेयकले टुंगो पाएसँगै...

नेप्से परिसूचक ४.७८ अंकले बढ्याे

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा रहेको छ ।  ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता खरिदबिक्री हुँदा २ अर्ब ६५ करोड...

एसइई परीक्षाका नक्कली परीक्षार्थी फेला

दैलेख । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् । गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका दाइ नक्कली...

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्नुभएको छ।उहाँले सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको जनाउनुभएको छ। आइसिसी ट्वान्टी–२० विश्वकपको तयारी स्वरूप भारतको...

एञ्जिलाको जीवनीमा आधारित ‘अञ्जिला’, माघ ११ मा प्रदर्शन

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र आउँदो वर्षको ११ माघमा प्रदर्शन गर्ने तय गरिएको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे...

अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाई

काठमाडौं। आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ। नयाँ परिवर्तनसँगै यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकोमा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथमिकता दिने भएको हो। अष्ट्रेलियन सरकारले ११ डिसेम्बर २०२३ मा...

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५...

मृत अवस्थामा फेला

काठमाडौं । रौतहट, बृन्दावन नगरपालिका-१ भोटिया टोल बस्ने ३५ वर्षीया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै बाटोमा घाँटी काटिएर घाइते अवस्थामा फेला...

ग्लोबल बैंक र आईएफसी बिच समझदारी

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको...

क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१०...

RECENT POSTS

HOT NEWS