विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुग्याे

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११...

लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउने जानकारी दिएका हुन्...

बजारमा सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १...

नेपाली पहिलाे एनिमेटेड चलचित्र ‘सलिना’को प्रदर्शन स्थगित

काठमाडौं ।  नेपाली पहिलाे एनिमेटेड कथानक चलचित्र ‘सलिना’को प्रदर्शन स्थगित भएको छ । भोलि शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रकाे अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरिएको छ । चलचित्रका निर्देशक तेजसराज जोशी हुन् ।  चलचित्र...

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाडाैं । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ । बिहीबार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फर्स्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु गरेको हो ।  चैत १५...

गरिमा विकास बैंकको अधिकृत पदमा माधव प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको...

सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्स्टिच्युटबीच बालबालिकामा हुने

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्स्टिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा...

सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने

काठमाडौं । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना...

नेपाली लघु चलचित्रले विदेशी बजारमा चर्चा

काठमाडौं। पछिल्लो समय नेपाली कथा, परिवेशमा निर्माण भएका लघु चलचित्रले स्वदेशमा मात्र नभएर विदेशी बजार र दर्शकबिच पनि चर्चा कमाउन थालेका छन् । ‘नुमाफुङ’ र ‘मुकुन्डो’ ले अन्य चलचित्रलाई विदेशी चलचित्र महोत्सवमा जान सहज बाटो बनाइदिएका थिए ।...

युवाहरूलाई स्वरोजगार बनाउने मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् । पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको...

RECENT POSTS

HOT NEWS