सिटिजन्स बैंक र मेदान्त हस्पिटलबिच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबिच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । अस्पतालमा उक्त...
महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी
जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि...
जनताको असल भविष्यका लागि स्वास्थ्य सेवा रूपान्तरण
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको असल भविष्यका लागि स्वास्थ्य सेवालाई रूपान्तरण गर्दै लैजाने जनाएका छन्।
जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रवारदेखि ललितपुरमा शुरु भएको अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले...
ग्लोबल आइएमईकाे वित्तीय साक्षरतामा १४ हजार बढीको सहभागिता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बैंकले ग्लोेबल मनि...
कमाण्डो तालिम सम्पन्न
नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न...
पूर्व सुचना प्रणालीमा पुर्याए बापत एनसेललाई सम्मान
काठमाडौं । नेपाल सरकारले एनसेललाई पूर्व सुचना प्रणालीमा पुर्याएको योगदानका लागि सम्मान गरको छ ।
बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप...
पेस्तोल र भरूवा बन्दुकसहित दुई जना पक्राउ
काठमाडौं । रूकुम पूर्व, भुमे गाउँपालिका-९ गोठिवाङ बस्ने ३९ वर्षीय नविन मल्ल भन्ने विश्व विक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खालि म्याग्जिन १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी...
दुध बिक्री नहुँदा भुक्तानीमा समस्या
काठमाडौं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले जनाएको छ ।
मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको...
उपत्यकाकाे सभ्यता विकास भएकाे बागमतीमा पानीभन्दा धेरै ढल बग्छ
काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदीको किनार बाटै सुरु भएको पाइन्छ ।
जनसंख्या वृद्धि, औद्योगिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ ।
उपत्यकाकाे सभ्यता...
सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह
काठमाडौं । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् ।
पछिल्ला दिनमा काठमाडौंको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ ।
यसअघि संघले सबै टुरिस्ट गाइडलाई...

























