बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा हल्का पानी परेको छ । दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद...

होली खेलेर नुहाउन दुधकोशी नदी पुगेका तीनजना बालबालिका बेपत्ता

मोरङ । होली खेलेर नुहाउन दुधकोशी नदी पुगेका तीनजना बालबालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार आइतबार उदयपुरको त्रियुगा नगरपालिका–१४ का बालबालिका अपराह्न करिब ४ बजे नुहाउने क्रममा...

आज तराईमा हाेली

काठमाडौं ।  तराईका विभिन्न जिल्लाहरूमा सोमबार धुमधामका साथ होली पर्व मनाइँदै छ । आइतबार पहाडी क्षेत्रमा मनाइएको होली पर्व आज सोमबार भने तराई तथा मधेसका जिल्लाहरूमा मनाउन लागिएको हो । पूर्णिमाको दिन होलीका दहन गरेपछि भोलिपल्ट...

विकासका नाममा जथाभावी सडक निर्माण हुँदा पुराना मौलिक सम्पदासमेत मासिए

ढोरपाटन (बागलुङ) । हिजोआज सडक नपुगेका बस्ती छैनन्। कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन्। मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन्।...

होली मनाउने नाममा जथाभावी रङ दल्ने ९२ जना पक्राउ

काठमाडौं  । होली मनाउने नाममा जथाभावी रङ दल्ने ९२ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिपेस बस्यालका अनुसार जथाभावी रङ दल्ने ८३ जना पुरुष र ९ जना महिला गरी ९२...

‘हिति प्रणाली’ प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । हरेक वर्ष मार्च २२ तारिखका दिन मनाइने ‘विश्व पानी दिवस’ को उपलक्ष्यमा गत मार्च २१ तारिख, बिहीवार काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग ले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा अर्वन डबली र...

याे हाे नेपालकाे विचित्रको गुफा

धुर्कोट । ५ अन्तर्गत वस्तुमा बिचित्र गुफा पर्दछ। यो बिचित्र गुफा विसं २०४५ मा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए ।...

बहुमूल्य पत्थर ठगी गरेको आरोपमा दुई युवा पक्राउ

काठमाडौं । मुगाको माला लगायतका बहुमूल्य पत्थर ठगी गरेको आरोपमा गोरखा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भीमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल...

पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै

काठमाडौँ । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ...

कन्सर्ट हल आक्रमणमा मर्नेको सङ्ख्या १३३ पुग्यो

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गर्नुभएको छ । उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन...

RECENT POSTS

HOT NEWS