काराेबारकाे अन्तिम दिन सुनकाे मूल्य घट्याे
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रबारको लागि तेजावी...
न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको जनाएका छन् ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘महिला कानून व्यवसायीको संख्या र कानून...
महरालाई हाजिर जमानीमा छाड्ने तयारी
काठमाडौं । माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिर जमानीमा छाड्ने तयारी भएको छ। बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
सीआइबीका अनुसार शुक्रबार महरालाई हाजिर...
मिडिया अनुगमन गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ ।
न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार...
फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग पराजित
काठमाडौं । फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग पराजित भएको छ।
बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा...
सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरूबीच ८ बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरूबीच ८ बुँदे सहमति भएको छ । अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।
बिहीबार...
उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं । उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरुले यस्तो माग...
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन शुरु
काठमाडौं । सरकारले किशोरीलाई पाठेघरको मुखमा क्यान्सरविरुद्दको ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन शुरु गरेको छ ।
यसअघि खोपको पहिलो मात्रा लगाएका नौ हजार नौ सय ९९ जना किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको...
काठमाडौं उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग
काठमाडौं । काठमाडौं उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई ज्ञापन पत्र...
सूर्यदर्शन सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन निवेदन
काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन्।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता...

























