मोबाइलमा भिडियो हेर्न विषयमा विवाद हुँदा साथिको हत्या

ढल्केबर । मोबाइलमा भिडियो हेर्न विषयमा विवाद हुँदा दुई जनाले साथिको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता...

ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

काठमाडाैं । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने...

डढेलोमा घाइते भएका बुवाको मृत्यु

कालीकोट   ।  कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते...

सुनको मूल्यमा वृद्धि

काठमाडौं ।  स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु. एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल...

१ सय ४१ जना प्रहरी नायब उपरीक्षकको सरुवा

काठमाडौं ।  नेपाल प्रहरीले १ सय ४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १ सय ४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको...

तीन दिनसम्म वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। त्यसको प्रभावले बुधबार देशको मध्यदेखि पूर्वसम्म वर्षा भयो। त्यस्तै पश्चिम क्षेत्रमा पनि बदली र छिटपुट वर्षा...

बाँसबारी जग्गा प्रकरणबारेमा सांसद चाैधरीमाथि अनुसन्धान जारी

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भनी जानकारी गराएको छ। स‌ंसद्‌मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले  सरकारी जग्गा घोटालामा...

पेरिस ओलम्पिकमा रुस र बेलारुसलाई प्रतिबन्ध

एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा रुस र बेलारुसलाई सहभागी नगराउने निर्णय गरेको छ। दुवै देशका खेलाडीहरूलाई २०२२ देखी अन्तर्राष्ट्रिय सहभागिता बन्द गरिएको थियो। रुसले युत्रेनमाथि २०२२ मा आक्रमण...

नेप्से ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा

काठमाडौं। सेयर बजार परिसूचक नेप्से बुधवार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने...

एसईईको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण...

RECENT POSTS

HOT NEWS