‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शन
काठमाडौं । गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले बुधबार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको छ ।
फिल्मका निर्देशक...
प्रधानमन्त्री ‘प्रचण्ड’ सँग आइसीसीका अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो।
सो...
रुसी राजदूत एनोभिकोभलाई नेपालको जलविद्युत् र मल उत्पादनमा लगानी ल्याउन आग्रह
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन्। बुधबार बधाई दिन मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई एनोभिकोभलाई पुनले नेपालको जलविद्युत् र मल...
पत्रकार महासंघको केन्द्रीय महाधिवेशन लुम्बिनीमा हुने
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।
महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव...
नेपाल एसोसिएट राष्ट्रमा पुनः एक नम्बर बन्ने सम्भावना
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा पुनः एक नम्बर बन्ने सम्भावना रहेको जनाएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग आज भेटवार्ता गर्दै आइसिसी अध्यक्ष बारक्लेले सीमित...
अवदेखि दशरथ रंगशालाको संरक्षण राखेपले संरक्षण गर्ने
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैंले संरक्षण गर्ने भएको छ ।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण...
शिक्षामा राज्यले लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले...
नेपाल-भारत सीमा झुलाघाट नाका एक घण्टा खोल्ने
बैतडी । पिथौरागढमा सम्पन्न नेपाल-भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका आज बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने...
पाकिस्तानका राष्ट्रपति जरदारीकी कान्छी छोरी राजनीतिमा प्रवेश
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छन्।
राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेकी हुन् ।
सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा...
४ दर्जन बढी स्वदेशी र विदेशी फिल्महरु निःशुल्क हेर्न पाईने चलचित्र महोत्सव : NCIFF
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र...

























