चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथर ।  चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।  गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का...

नबिल बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने

कठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक...

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । अहिले देशभरको मौसममा परिवर्रतन भएकाे छ । जसकारण काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहेकाे छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ, बाग्लुङ नगरपालिका-१४ घर भई काठमाडौं टोखा नगरपालिका-५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...

९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने भएको छ । अध्ययनका निम्ति विभागले आयतकर्ता तथा उत्पादक कम्पनीहरूसँग उत्पादन र आयातको वार्षिक विवरण माग गरेको छ । उनीहरूलाई...

यस्ताे रहेकाे छ सुन चाँदीकाे काराेबार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी...

कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ

काठमाडाैं । मिनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका योजनाकारलाई पक्राउ गरी सार्वजनिक गरेको हो। ललितपुर साबिक इमाडोल गाविस बस्ने ३३ वर्षीय...

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ । प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी १ चैतदेखि अनशनमा छन् । आयोगले अनशनरत...

नेप्से परिसूचक सामान्य अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६.२४ अङ्कले घटेर दुई हजार ६७.२९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीकाे ९४ लाख ७८...

कृष्णनगरमा क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ। पशुपंक्षी तथा पशु जन्य...

RECENT POSTS

HOT NEWS