गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति...
अचानक श्री एयरलाइन्सको जहाजबाट चक्का खुस्केर झाडीमा गएपछि . . .
धनगढी । धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।
सोमबार साँझ काठमाडौंबाट धनगढी आएको कलसाइन एएनएच २२७ नम्बरको जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर...
गौतम बुद्ध फिचर फिल्म भारतको ‘वाइल्ड स्वान’ले जित्याे
काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको 'वाइल्ड स्वान'ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको...
देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै राष्ट्रिय वाणिज्य बैङ्क
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता...
क्यासिनो गेम खेलाएको आरोपमा चार पक्राउ
काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर...
रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु
काठमाडौं । रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ। मृत्यु भएकाको नाम खुलिसकेको छैन ।
पछिल्लो...
सङ्घीयता कार्यान्वयन गर्न सरकारकाे उच्च प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन्।
प्रतिनिधि सभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको विधायन समिति र सङ्घीयता...
सामसङकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्ना दुई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी गरी दुई नयाँ मोडेल सार्वजनिक गरेको हो ।
दुवै मोबाइलमा सामसङ नक्स भउल्ट जस्ता उच्च...
फाइबर नेट जोड्ने ग्राहकलाई दैनिक १ जीबीसम्म मोबाइल डेटा उपलब्ध
काठमाडौं । आफ्नो फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई नेपाल टेलिकमले दैनिक १ जीबीसम्म मोबाइल डेटा उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा यसरी...
महरा अस्वस्थ भएपछि नर्भिकमा लगियाे
काठमाडौं । काठमाडौं जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो लगिएका पूर्वसभामुख कृष्णबहादुर महरा अस्वस्थ भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट सोमबार बिहान समातिएका...
























