पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सर्लाही । बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्याे

काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला एक...

जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

जुम्ला । पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी  वैशाख १ गते हुने भएको छ।  कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा  आज आयोजित  पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन...

परोपकार प्रसूति गृहमा शिशु चोरेकी महिला धरौटीमा रिहा

काठमाडौं ।  शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद...

नेपालका ७३ प्रतिशत परिवारले स्मार्ट फोन प्रयोग

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका ७३ प्रतिशत परिवारले स्मार्ट फोन प्रयोग गरेको जनाएको छ । नेपालका ६६ लाख परिवारमध्ये ४८ लाख ६२ हजार परिवारसँग स्मार्ट फोन रहेको राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख गरेको हो । २०७८ मा...

भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

   एजेन्सी ।   भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी भएका रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पुटिनले कुल मतको...

बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन

वीरेन्द्रनगर ।  बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन भएको छ। रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार दुर्घटना...

उपप्रमुख रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगरपालिकाकी उपप्रमुख काफ्लेसहित, सदस्य वेद...

दुर्गा प्रसाईंका दुई निजी सुरक्षाकर्मी पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड)लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनीहरुलाई सर्वोच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो। सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसरसमक्ष...

जनताको भरोसा कुनै पनि राजनीतिक शक्ति छैन : लिङ्देन

जनकपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेका छन्। सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन्। उनले नेपालमा...

RECENT POSTS

HOT NEWS