नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन
काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।
उनीहरूले प्रचण्ड नेतृत्वकाे सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...
श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन्।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आगामी शुक्रबारबाट...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । म्याग्दी, अन्नपूर्ण गाउँपालिका-५ नेपानेस्थित सडकमा ग.१ ज ७६५३ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ पाउद्धर बस्ने २७ वर्षीय लाल बहादुर तिलिजा...
लगभग दुई तिहाइ आर्थिक रुपमा सक्रिय
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्धम प्रतिवेदन गरेको हो। राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई...
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १...
आज नेप्से सकारात्मक
काठमाडौं । नेप्से सूचक ३ अंकमाथिले बढेको छ । अघिल्लो दिन १० अंकले घटेको बजारमा आज सोमबार नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार ७३.५३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो ।
आज सेन्सेटिभ...
राष्ट्रपति स्वयम्भू महाचैत्यको पूर्णाहुति पूजामा सरिक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्भू महाचैत्यको मूल छत्र-गजुर जीर्णोद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी भएका छन्।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो...
दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
घोराही । दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाङबारी नजिकै उकालोमा चढ्न नसकेर दुर्घटना हुँदा ६...
नवनियुक्त उपकुलपति डा. अङ्कुर साहले गोपनीयताको शपथ लिए
महेन्द्रनगर (धनुषा) । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम...
सुदूरपश्चिम प्रदेशलाई दिएको समर्थन कायमै राख्ने नाउपाकाे निर्णय
धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको छ। आइतबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका हो।
प्रदेश सभा...

























