दादुरा-रुबेलाविरुद्धको खोप ५४ लाख ४२ हजार ४ सय ६९ बालबालिकाले लगाए
काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको...
उत्तर कोरियाद्वारा सी अफ जापानमा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले सोमबार बिहान पूर्वी सागर(सी अफ जापान)मा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरियाले जापानको...
नक्कली नोट कारोबार गरिरहेका तीन जना पक्राउ
ललितपुर । गोदावरीको टौखेलबाट नक्कली नोट कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले नक्कली नोट कारोबार गर्नको लागि हिडेका तीन जनालाई पक्राउ गरेको हो । टौखेल बस्ने करण प्रधान, संजय अधिकारी...
चैत ७ गते मनकामना केबलकार बन्द हुने
चितवन । यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
नियमित...
आजकाे विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यसैगरी आज अमेरिकी...
जसपामा रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ ।
ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ्ग...
सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा
काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधानसेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो।
सैनिक मञ्च टुँडिखेलमा नेपाली...
फिफा वरीयतामा नेपाली महिला टिम १०० औं स्थानमा
काठमाडौं । फिफा वरीयतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष सय भित्र प्रवेश गरेको हो ।
नयाँ...
एसइई परीक्षाको तयारी लगभग पूरा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी लगभग पूरा भएको जनाएको हो ।
चैत १५ गतेबाट सुरु भई...
बनेपा हार्ट क्लिनिकद्वारा सहयोगी दाताहरुलाई सम्मान
धुलिखेल । बनेपामा सञ्चालित हार्ट क्लिनिकले आफ्ना सहयोगी दाताहरुलाई सम्मान गरेको छ।
शनिबार धुलिखेलको हिमालय होराइजनमा आयोजित कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उप–सभापति प्रकाशमान सिंहले सहयोगी दाताहरुलाई सम्मान–पत्र प्रदान गर्नुभएको हो।
लायन्स क्लब अफ् काभ्रे...

























