इंग्ल्याण्डसँग फुटबल खेल्न बेलायत आउँदै नेपाली राष्ट्रिय टोली

लन्डन  । नेपालको राष्ट्रिय फुटबल टोलीले पहिलोपटक इंल्याण्डमा खेल्ने भएको छ। आगामी मे महिनाको ६ तारिखमा इंग्ल्याण्डको राष्ट्रिय सीसँग नेपालले ऐतिहासिक खेलको अवसर पाउने भएको हो। बेलायतमा उल्लेख्य नेपालीको बसोबास रहेको अल्डरसटस्थित अल्डरसट टाउन फुटबल...

काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । जापान सरकारले ७४ हजार ३३...

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ अंकमा कायम भएको छ । करिब एक...

एक्सएजकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

कामाडौं । एक्सएज (Xage) ले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रूपमा एक्सएज लिप र एक्सएज स्नाप फोन सार्वजनिक गरेको हो । नेपाली बजारमा एक्स-एज लिपको मूल्य...

सुनको सिक्री दाइजो नपाउँदा विवाह अस्वीकार गरेको आठ पक्राउ

जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज महानगरपालिका–२४...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा आन्तरिक स्थानान्तरण गरिदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा...

काठमाडौं ।रिलिजको दोस्रो सातामा प्रवेश गरेको कथानक चलचित्र ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन ।...

साधु सन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधु सन्तलाई  आइतबार दक्षिणासहित बिदाइ सुरु गरिएको छ । २७ फाल्गुन गते  बिहान ११ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य...

पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । कर्णाली चिसापानीस्थित पुलमा ट्रकमा आगलागी भएपछि राजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो। आगलागीका कारण...

अमेरिकाले प्रतिबन्ध लगाएपछि भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलर घाटा

काराकस  । अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार जनाएका छन्  । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ। साथै अन्तर्राष्ट्रिय बैंकहरूमा रहेको...

RECENT POSTS

HOT NEWS