एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गर्न निर्देशन दिएको छ । खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर मात्र अन्तराष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको एन्फाले...

प्रा.डा. भद्रमान तुलाधरको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापकमध्येका एक प्रा.डा. भद्रमान तुलाधरको निधन भएको छ । मस्तिष्कघातका कारण विगत तीन सातादेखि अस्पतालमा उपचाररत तुलाधरको बुधवार काठमाडौंमा निधन भएको हो । प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. तुलाधर तथा प्रा. सीताराम...

यस्ताे छ दिनभरकाे माैसम

काठमाडौं । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

‘किन रुवाको’ लोक गीत सार्वजनिक

काठमाडौं । बाल गायिका पुजा देवकोटा र हिमाल परियारको स्वरमा ‘किन रुवाको’ लोक गीत सार्वजनिक भएको छ । कलाकार नरेश खातीले शब्द सृर्जना र संगीत भरेको गीतको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । ‘किन...

नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने

काठमाडौं । विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित...

महाशिला गाउँपालिकाले आर्थिकरुपमा विद्यार्थीलाई अनुदान उपलब्ध गराउने

पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका...

विभिन्न धनमाल चोरी

काठमाडौं । ताकेश्वर नगरपालिका-५ लोलाङ धितालथोक बस्ने सुदिप धितालको घरबाट नगद तथा गरगहना गरी करिब ५ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी...

बीमालेख ल्याउन निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेस प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन...

बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चाैधरी, साैभाग्य राई, रोहन कार्की, समिर तामाङ र  विशाल बस्नेत नयाँ...

लुम्बिनीभित्रका विहार तथा गुम्बामा पर्यटक नराख्न माग

लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्। विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै...

RECENT POSTS

HOT NEWS