यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्याे
टक्सार (भोजपुर) । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
बहराईनविरुद्धको दुवै लेगको खेल प्रतिद्धन्दीकै मैदानमा हुने
काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराईनविरुद्धको दुवै लेगको खेल प्रतिद्धन्दी देशकै मैदानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सूचना सार्वजनीक गर्दै दुवै लेगको खेल बहराईनको घरेलु मैदानमा हुने जानकारी...
सेयर बजार परिसूचक दोहोरो अंकले घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा आइपुगेको हो। बुधबार पनि नेप्से परिसूचक सामान्य...
नेपाली बालबालिकाको उद्धार गर्ने अमेरिकी ओल्गा मुरेको निधन
काठमाडाैं । अमेरिकाबाट नेपाल आएर दु:खमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षामा सहयोग गरेकी अमेरिकी नागरिक ओल्गा मुरेको निधन भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ९८ वर्षको उमेरमा गत फेब्रुअरी २० मा अमेरिकाको क्यालिफोर्नियामा उनको निधन भएको...
वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने
काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।
शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिनभित्र सहज हुने जनाए ।
उनले...
समानुपातिक सांसदहरुलाई पदमुक्त गरी नयाँ चयन गर्नुपर्ने माग
काठमाडौं । सबैजसो दलका समानुपातिक सांसदहरुलाई पदमुक्त गरी नयाँ चयन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदन खारेज भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार रिट निवेदन खारेज हुने निर्णय सुनाएको हो ।...
सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग
काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद,...
भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु
विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।
भोजपुरको घोडेटारबाट सुनसरीको...
आज सुनचाँदीकाे मूल्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ...
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी
वाशिङ्टन डीसी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमै चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सक्ने विधेयक पारित गरेको छ ।
विधेयकले अमेरिकामा टिकटकको बहुसङ्ख्यक स्वामित्व बेच्न होइन भने निषेधको सामना...

























