राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् ।
गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।
आयोगका अनुसार डा. प्रभु बुढाथोकी, डा. आरपी...
सुन तस्करी प्रकरणमा सिआइबी त्रुटी गरेको भन्दै बज्राचार्यलाई पदबाट हटाउने तयारी
काठमाडौं । सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको छ ।
सुन तस्करी प्रकरणमा सिआइबी त्रुटी गरेको भन्दै बज्राचार्यलाई सिआइबी प्रमुख पदबाट हटाउने तयारी भएको स्रोतले जनाकारी दिएको छ । अवैध...
प्रधान सेनापति र मङ्गोलियाका राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मालाई मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड दाम्बाजेभले भेटवार्ता गरेका छन् ।
जङ्गी अड्डामा शुक्रबार भएको भेटवार्तामा आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस किसिमको भेटघाटले...
ग्लाेबलकाे नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर...
आर्मी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० प्रतियोगितामा पुग्याे फाइनल
काठमाडौं । युवा अलराउन्डर बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै...
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका-६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
सिरहा । आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तत्माले धारिलो हतियार खुकुरी...
घट्याे सुनचाँदीकाे भाउ
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार...
आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक
काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग हिजो छलफल गरेको र आज बिहान फेरि बस्नेगरी...
रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको ज्यान गयाे
काठमाडौं । रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको ज्यान गएकाे छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।
युक्रेनविरुद्धको युद्धमा उनीहरु मारिएका हुन्। मारिनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका...

























