वसन्तपुरमा होलीको चीर ठड्याइयाे
काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान मानन्धर समुदायले रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु...
सबै जनताले बास पाउनुपर्छः मन्त्री अधिकारी
कृष्णनगर । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् ।
उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य...
भव्य श्याम निशान शोभायात्रा चैत्र ७ गते निकालिने
कृष्णनगर । राणी सती मन्दिर बढ्नीदेखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही चैत ७ गते बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ।
भव्य र सभ्य तरिकाले उक्त सोभा...
गुणस्तर अभिवृद्धिका लागि छात्रबास सहित कक्षा संचालन
कपिलवस्तु । मायाँदेवी गाउँपालिका-१ पकडी अवस्थित श्री छत्रपाली तिर्थादेवी मा .वि. पकडीमा शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्नको लागि छात्राबासको व्यवस्था गरी क्भ्भ् मध्ये नजर गरी कक्षा सञ्चालन भइरहेको छ ।
बिद्यालयमा छात्रबासको व्यवस्थापन गरी पठनपाठन गराउँदा...
पेट्रोलियम पदार्थकाे मूल्य घट्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।
भारतीय...
नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ ।
यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण...
रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार
काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई...
एमालेकी सचेतक सुनिता बराल परामर्श समिति सदस्यमा मनोनीत
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् ।
यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको...
नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या
विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।
हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
उनको शव अस्पताल नजिकै रहेको डेराको...
वैदेशिक रोजगारीकाे शिलशिलामा साढे ६५ हजार नेपाली विदेशिए
काठमाडौं । काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् ।
वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्...

























