धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्बाचित
काठमाडौ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालल (डिब्यान) प्रथम बार्षिक साधारण सभाबाट ४ बर्षका लागि कार्यसमिति सदस्य अधिवत्ता बिष्णु गिरी निर्बाचित भएका छन् ।
सोमबार काठमाडौमा भएको साधारण सभाबाट अधिवत्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति...
रमजानको पावन अवसरमा उपाध्यक्ष मशहूदले दिए शुभकामना
कपिलवस्तु, फाल्गुन २८ इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि सुरु भएको छ ।
सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष...
दादुरा–रुबेलाविरुद्धको खोप चार सय १३ स्थानीय तहका बालबालिकाले खोप लगाए
काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ।
बाल स्वास्थ्य तथा खोप शाखाका...
यी हुन् पैसा जोगाउने तरिका
काठमाडौं । सबैलाई लाग्न सक्छ कास कमाएको सबै बचत भएको भए कति हुन्थ्यो होला । कमाई पनि रहेको छ तर कहिले पुगेको छैन कहिले काहीँ त अप्ठ्यारो परेको बेलामा पनि पैसा हुँदैन भन्ने ।
प्राय नेपालीहरूमा सीमित...
जनप्रतिनिधिका बालबालिकालाई सरकारी विद्यालयमा पढाउन निर्देशन
गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र सरकारी सेवा...
आर्थिक अभावका बिरामीलाई निःशुल्क उपचार गर्न महायज्ञ हुने
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । आज पाशुपत क्षेत्रमा...
अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक सहायता बढाउन आग्रह
काठमाडौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता...
अहिलेको अर्थतन्त्र क्षेत्र सुध्रियो
काठमाडौं । कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ...
रमजान महिना सुरु
काठमाडौं । साउदी अरेबियाले सोमबारदेखि रमजान महिना सुरु भएकाे छ । त्यहाँ आइतबार चन्द्रमा देखिएको थियो । रमजानको महिना दोस्रो दिनदेखि सुरु हुन्छ।
भारतीय उपमहाद्वीपमा पनि साउदी अरेबियाको घोषणा अनुसार रमजान महिना सुरु हुन्छ ।...
कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा
बलेवा । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सोमबार सडक सञ्चालन भएको हो ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका...

























