मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने
ललितपुर । टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।
ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख...
पूर्व वडा अध्यक्ष नरसिंह व्यञ्जनकारको निधन
काठमाडौं । लगातर स्वतन्त्र वडा अध्यक्ष जित्ने ललितपुर महानगरपालिका वडा १० का पूर्व वडा अध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।
आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको उपचारको क्रममा निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जनाएका...
व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुल्याे
बैतडी । नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो ।
सो गाउँपालिकाको वडा नम्बर...
ओस्करमा ओपेनहाइमरकाे वर्चश्व
काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा कथानक चलचित्र ‘ओपेनहाइमर’ ले वर्चश्व कायम गरेको छ। अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा घोषणा गरिएको ९६औँ ओस्कार अवार्डमा ओपेनहाइमरले कुल सात विधामा अवार्ड जितेको छ।
किलियन मर्फी उत्कृष्ट अभिनेता...
देशका पहाडी भू-भागमा आंशिक बदली
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली...
दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ। आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी...
योगराज ढकालको मुद्दामा पूर्णपाठ सार्वजनिक
काठमाडौं । सर्वोच्च अदाललते रिगल भनिने योगराज ढकालको मुद्दामा पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्चले आइतबार सार्वजनिक गरेको पूर्णपाठमा राष्ट्रपति कार्यालयले सजाय माफी दिने निर्णय किन त्रुटिपूर्ण थियो भनी विस्तृत व्याख्या गरेको छ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...
सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक ठाकुरमोहन श्रेष्ठ कुटिए
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बिक्रम पाण्डेका समर्थकले सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक (एआईजी) ठाकुरमोहन श्रेष्ठ कुटेका छन्।
श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनका समर्थकले लखेटेरै कुटेका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका...
रुकुम महोत्सवमा चर्चित गायक ओम सुनारकाे दमदार प्रस्तुति
रुकुम । रुकुम पश्चिम मुसिकोट १ बराहाटाकुरामा सन्चालित रुकुम महोत्सव २०८० मा शुक्रवार पनि जारी रह्यो ।
फागुन २५ गते भएकाे महोत्सवमा चर्चित गायक ओम सुनारले गित गाएर दर्शक श्रोतालाई झुमायाे भने हास्य कलाकार सिताराम...
पसलबाट लाखौंको नगद बराबरकाे समान चोरी
पर्सा । पर्साको सिमावर्ती बजार भिस्वामा गएरात्री एक किरान पसलबाट लाखौंको नगद बराबरकाे समान चोरी भएको छ।
चोरी भएको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसल बाट गयराती अज्ञात चोर...

























