उपेन्द्रले लिए सपथ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
यसैगरी जसपाबाटै नबलकिशोर साह...
सुनकाे उच्च मूल्य रेकर्ड कायमै
काठमाडौं । वितेकाे ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड कायम गरेकाे छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १...
नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ। मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि फिल्डीङ रोजेका हुन्।
जारी खेलमा हङकङले अहिले २४ रन बनाएर खेलीरहेको...
डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक
काठमाडौं । डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक भएको छ ।
माया प्रेमले भरिएको सो म्यूजिक भिडियोको रचना तथा स्वर डा. कवीन्द्र बज्राचार्यको रहेको छ ।
बिमला बज्राचार्यको प्रोडक्शनमा मुख्य कलाकारको...
करेन्ट लागेर दुई जनाको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो।
विद्युत्को सवस्टेशनबाट...
हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित
काठमाडौं । हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ ।
हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो...
निजी क्षेत्रका सबै समस्या समाधान गरिने
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने जनाएका छन्। नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त...
माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने
काठमाडौं । भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई...
कास्कीमा भुकम्प गयाे
काठमाडौं । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा...
आगलागीमा पाँच वर्षीय बालकको मृत्यु
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ। आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका...
























