एमालेकाे सचिवालय बैठक आगामी बैशाख ८ र ९ गते

नेकपा एमालेले आगामी बैशाखमा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बसाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले आगामी बैशाख ८ र ९ गते परिषद्को बैठक राख्ने निर्णय गरेको हो। एमालेमा २ हजार भन्दा बढि...

सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति भएको उल्लेख गरेका छन् । सेना दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कार्यक्रम...

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महिलाको हक, अधिकार,...

महिला समानताको लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रम

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश...

झण्डै २० लाख बालबालिकाले खोप दादुरा–रुबेलाविरुद्धको खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका...

कलेजाे दान दिएर ज्वाइँले बचाए सासूको ज्यान

कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर सासूको ज्यान बचाएका हुन् । गत फागुन २१ गते शहीद धर्मभक्त...

पशुपतिको सुरक्षा गर्न ४ हजार ४९ प्रहरी परिचालन

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी  दर्शनार्थीको शान्ति...

मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छिन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो। प्रमुख दाहाललाई लण्डनका मेयर सादिक खानसहित मरिससका पहिलो महिला...

महिला दिवसकाे अवसरमा सभामुख देवराज घिमिरले दिए शुभकामना

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिला दिवसका अवसरमा...

मुलुकभर विविध सैनिक दिवस मनाउँदै

काठमाडौं ।   सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका...

RECENT POSTS

HOT NEWS