आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं । आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी...

महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै

काठमाडौं । आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिवालय मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको...

सरकारले ऋण नर्तिनेलाई नियन्त्रणमा लिने : नवनियुक्त अर्थमन्त्री वर्षमान पुन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्। बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै...

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक,...

भण्डारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश भएन

काठमाडौं । उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरु ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको इजलासले प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा सहभागी रामदेव यादवको रिट निवेदनको सुनुवाइ...

मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने निर्णय

काठमाडौं। सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ। मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै...

आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले क्यानलाई पाँच कराेड रुपैयाँ दियाे

काठमाडाैं ।  आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच कराेड रुपैयाँ दिएकाे छ । क्यानले बुधबार  सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएकाे छ...

सुन तोलाको १ लाख २५ हजार निर्धारण

काठमाडौं । सुनको भाउले दिनदिनै उच्च रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन तोलाको १ लाख २५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको १...

सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । व्यक्ति तथा संस्थाले...

खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय...

RECENT POSTS

HOT NEWS