इयूले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने : पर्यटनमन्त्री तामाङ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको...

दस अर्बको आइरन स्टिल निर्यात

काठमाडौँ, फागुन २४ गते । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा (साउन–माघ) आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२...

टेलिकमकाे सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले विदेशमा आफ्ना सिम प्रयोगकर्ताका लागि सस्तो दरमा डाटा रोमिङ सेवा घटाएको छ ।  विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको...

नयाँ गठबन्धनमा २० मन्त्रालयको भागबण्डा

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग मिलेर बनाएको नयाँ गठबन्धनमा २० मन्त्रालयको भागबण्डा भएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ र...

नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने

काठमाडौं । स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई...

शिवरात्री नजकिएसँगै पशुपतिमा साधुसन्तहरुको चहलपहल बढ्याे

काठमाडौं । यस बर्षकाे शिवरात्री नजकिएसँगै पशुपति मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल ह्वातै बढेकाे छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम अहिले जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी...

इनफिनिक्सको हट ३० आई फोन खरिद गर्दा क्याशब्याक पाइने

काठमाडौं । इनफिनिक्सको स्मार्टफोन हट ३० आई फोन खरिद गर्दा क्याशब्याक पाइने भएको छ । आउँदै गरेको होली पर्वलाई लक्षित गर्दै कम्पनीले आइतबारदेखि यस्तो क्याशब्याक अफर ल्याएको हो । यसअन्तर्गत इनफिनिक्सको हट ३० आई (Infinix...

पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौं । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो । प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते...

भारतमा वर्ल्ड टुरमा निस्किएकी महिलामाथि बलात्कार

नयाँ दिल्ली । भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको  छ...

टीका विष्टले पाइन यदु स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं । यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टले पाएकी छिन्। यदु स्मृति प्रतिष्ठान रुकुमले २५ औं स्मृति दिवसको अवसर पारेर विष्टलाई पुरस्कृत गरेको हो। सोमबार काठमाडौंको प्रेसिडेन्सियल बिजनेस स्कुलमा आयोजित कार्यक्रममा सभामुख...

RECENT POSTS

HOT NEWS